मकवानपुरमा कांग्रेस वीपीका उम्मेदवारले ईन्द्रबहादुर बानियाँलाई सघाउने

२० कात्तिक, हेटौंडा । नेपाली कांग्रेस वीपीका तर्फबाट मकवानपुर प्रदेशसभा क्षेत्र नम्बर २ (ख) का उम्मेदवार पदम बहादुर तितुङले आफ्नो उम्मेदवारी निस्क्रिय पारेका छन् । आइतबार बिहान हेटौंडामा पत्रकार सम्मेलन गर्दै उनले सत्तारुढ गठबन्धनका उम्मेदवार ईन्द्रबहादुर बानियाँलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी कायम नरहेको बताएका हुन् । नेपाली कांग्रेसमै सक्रिय रहेका उनले पार्टी सञ्चालनका क्रममा भएका […]