कांग्रेसको बागमती सभापतिमा भीमसेनको समर्थन इन्द्र बानियाँलाई

काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा भीमसेनदास प्रधानले इन्द्र बानियाँलाई सहयोग गर्ने भएका छन् । पहिलो चरणमा सभापति पदका तीन उम्मेदवारमध्ये कसैले पनि बहुमत नल्याएपछि कांग्रेस बागमती प्रदेश सभापतिका लागि आइतबार दोस्रो चरणमा मतदान हुँदैछ । हेटौंडामा पत्रकार सम्मेलन गर्दै प्रधानले लोकतान्त्रिक प्रक्रियामा आफु पराजित भएता पनि अब मेरो साथ सहयोग बानियाँलाई रहने बताउनुभयो […]

सम्बन्धित सामग्री

जितेपछि इन्द्र बानियाँ श्रीमतीसहित मन्दिर दर्शन गर्न पुगे

कामठाडौं, ८ मंसिर । मकवानपुर क्षेत्र नम्बर २ को प्रदेश सभा २ बाट निर्वाचित भएपछि नेपाली कांग्रेस बागमती प्रदेशका सभापति ईन्द्रबहादुर बानियाँ आज भुटनदेवी मन्दिर दर्शन गर्न पुगेका छन् । बिहीबार श्रीमती दिपासहित मन्दिर दर्शन गर्न पुगेका हुन् । बुधबार सार्वजनिक नतिजाअनुसार बानियाँले निकटतम प्रतिद्धन्द्धी एमालेका लालबहादुर थापामगरलाई ७ सय ८२ मतको अन्तरले पराजित गर्दै […]

बागमती प्रदेश सरकार परिवर्तनले सत्ता गठबन्धनलाई कुनै असर गर्दैन : इन्द्र बानियाँ

बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेशमा सरकार परिवर्तनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कुनै असर नगर्ने बताएका छन् ।  बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको तयारी भइरहँदा गठबन्धनलाई कुनै असर नगर्ने उनले बताए । ‘बागमती प्रदेशमा सरकार परिवर्तन गर्दा सत्तारुढ गठबन्धनलाई कुनै असर गर्दैन,’ उनले भने । काँग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका बानियाँले केही दिनअघि बागमती प्रदेशमा चुनावी सरकारको नेतृत्व काँग्रेसले गर्ने सहमति पत्र सार्वजनिक

प्रदेश सरकार परिवर्तनले गठबन्धनलाई कुनै असर गर्दैन : इन्द्र बानियाँ

काठमाडौं । बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेशमा सरकार परिवर्तनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कुनै असर नगर्ने बताएका छन् । बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको तयारी भइरहँदा गठबन्धनलाई कुनै असर नगर्ने उनले बताए । ‘बागमती प्रदेशमा सरकार परिवर्तन गर्दा सत्तारुढ गठबन्धनलाई कुनै असर गर्दैन,’ उनले न्युज कारखानासँग भने । कांग्रेस […] The post प्रदेश सरकार परिवर्तनले गठबन्धनलाई कुनै असर गर्दैन : इन्द्र बानियाँ appeared first on राजधानी राष्ट्रिय दैनिक.

बागमती प्रदेश सरकार परिवर्तनले सत्ता गठबन्धनलाई कुनै असर गर्दैन : इन्द्र बानियाँ

काठमाडौं, १७ असार । बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता इन्द्र बानियाँले प्रदेशमा सरकार परिवर्तनले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कुनै असर नगर्ने बताएका छन् । बागमती प्रदेश र सुदूरपश्चिम प्रदेशमा सरकार परिवर्तनको तयारी भइरहँदा गठबन्धनलाई कुनै असर नगर्ने उनले बताए । ‘बागमती प्रदेशमा सरकार परिवर्तन गर्दा सत्तारुढ गठबन्धनलाई कुनै असर गर्दैन,’ उनले न्युज कारखानासँग भने […]

बागमतीको मुख्यमन्त्री बन्दै इन्द्र बानियाँ

मकवानपुर । गत ११ कात्तिकमा बागमती प्रदेशको मुख्यमन्त्रीको सपथ लिएका राजेन्द्र पाण्डे अब ब्याक हुने भएका छन् । प्रदेश सरकारको पदावधि १ वर्ष बाँकी रहदा आधा समयका लागि मुख्यमन्त्री बनेका पाण्डेले अब काँग्रेस नेता इन्द्रबहादुर बानियाँलाई पद छाड्नु पर्ने भएका हुन् । १ वर्षको समयमा ६/६ महिना मुख्यमन्त्री चलाउन पाउने सत्ताधारी गठबन्धनको सहमति अनुसार अब […] The post बागमतीको मुख्यमन्त्री बन्दै इन्द्र बानियाँ appeared first on राजधानी राष्ट्रिय दैनिक.

बागमती प्रदेशमा सत्ता गठबन्धनले ‘क्लिन स्वीप’ गर्छ : इन्द्र बानियाँ

नेपाली काँग्रेसका बागमती प्रदेश सभापति इन्द्र बानियाँले आसन्न स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनले बागमती प्रदेशमा ‘क्लिन स्वीप’ गर्ने दाबी गरेका छन् । सत्ता गठबन्धनको प्रदेश संयन्त्रका संयोजकसमेत रहेका बानियाँले बागमती प्रदेशका सबै पालिका जित्ने गरी गृहकार्य भइरहेको बताए ।रातोपाटीसँगको कुराकानीमा उनले पाँच दलीय गठबन्धनभित्र मन र मत मिलाएर सबै पालिका जित्ने दाबी गरे । शुक्रबारसम्म बागमतीका १३ जिल्लामा गठबन्धन दलबीच चुनावी तालमेलका लागि सिट बाँडफाँट भइसक्ने बानियाँको भनाइ छ ।काँग्

कांग्रेसको बागमती सभापतिमा बानियाँ विजयी

१९ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको बागमती प्रदेश सभापतिमा संस्थापन समूहका इन्द्र बानियाँ विजयी भएका छन् । आइतबार राति सम्पन्न अन्तिम मतगणना अनुसार बानियाँ प्रदेश सभापतिमा विजयी भएका हुन् । कांग्रेस मकवानपुर जिल्ला सभापति समेत रहेका उनले संस्थापनइतर समूहका सभापतिका प्रत्यासी जगदीश्वर नरसिंह केसीलाई पराजित गरेका हुन् । मतदानमा २०३५ मत खसेकोमा बानियाँले १०८५ मत […]

बागमती प्रदेश कांग्रेस सभापतिमा बानियाँ विजयी

काठमाडौँ– नेपाली कांग्रेको १४ औँ महाधिवेशन अन्तर्गत बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन्। बानियाँले १०८५ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी जगदिश नरसिंह केसीले ९२७ मत पाएका छन्। प्रदेश राजधानी हेटौंडास्थित वन विज्ञान अध्ययन संस्थानमा १६ मंसिरबाट जारी अधिवेशनमा हिजो राति सभापतिका तीन उम्मेदवारमध्ये कसैको पनि बहुमत नआएपछि आज फेरि निर्वाचन भएको हो। […]

काँग्रेस बागमती प्रदेशमा इन्द्र बानियाँ विजयी

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन् । उनले खसेको मतको ५० प्रतिशत कटाइसकेका छन् । योसँगै उनी विजयी भएका छन् । यसको औपचारिक घोषणा हुन बाँकी छ । बानियाँले एक हजार ८५ मत ल्याएका छन् । जगदीश्वरनरसिंह केसीले ९२७ मत प्राप्त गरेका छन् । पहिलो चरणमा ल्याएको […]

काँग्रेस बागमतीमा इन्द्र बानियाँ जितको नजिक

काठमाडौं, १९ मंसिर । नेपाली काँग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ जितको नजिक पुगेका छन् । उनले ८ सय ६२ मत ल्याएका छन् । जगदीश्वरनरसिंह केसीले ७३७ मत प्राप्त गरेका छन् । बानियाँ संस्थापन पक्षका हुने भने केसी इतर पक्षका हुन् ।