‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’

हेटौंडा : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत बनाउनुपर्ने माग गर्दै  हेटौंडामा नाराबाजी भएको छ।नेकपा एमालेको दशौँ महाधिवेशनको पूर्वसन्ध्यामा हेटौंडामा ‘आज होइन भोलिलाई, १० वर्ष ओलीलाई’ भन्दै नेता कार्यकर्ताले नाराबाजी गरेका हुन्।पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत रूपमा पुनः अध्यक्ष बनाइने भन्दै प्रस्ताव गरिएका वेला यस्ता माग गरिएका हुन्।पार्टीको महाधिवेशन सफल बनाउन नेकपा एमाले मकवानपुरले प्रचारप्रसारका लागि गरेको मोटरसाइकल र्‍यालीमा अध्यक्ष ओलीको समर्थन