अलमलिएको परराष्ट्र नीति !

काठमाडौं । इजरायल र हमास युद्धमा फसेर १० नेपालीले ज्यान गुमाइसकेका छन् भने एकको अवस्था अज्ञात छ । हामी ती १० होनहार नेपाली युवाहरूको शवको प्रतीक्षामा छौं र द्वन्द्वरत इजरायलमा फसेका सम्पूर्ण नेपालीको घरफिर्तीको अपेक्षा गरिरहेका छौं । यस सम्बन्धमा सरकार वा तेलअभिभस्थित नेपाली दूतावासको भूमिकालाई लिएर उत्तेजक उग्र आलोचना गर्नुको कुनै अर्थ छैन । […] The post अलमलिएको परराष्ट्र नीति ! appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

सम्बन्धित सामग्री

नेपालको असंलग्न परराष्ट्र नीति कमजोर बन्यो : महासचिव गुरुङ

नेकपा (माओवादी केन्द्र)का महासचिव देव गुरुङले असंलग्न परराष्ट्र नीति कमजोर बन्दै गइरहेको बताएका छन्। बिहीबार भक्तपुरमा आयोजित चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागको नेपाल–चीन रेशमी सहकार्य, समुन्नत भविष्यका लागि सहयात्रा कार्यक्रमलाई...

नेपालको परराष्ट्र नीति पञ्चशीलका आधारमा : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रको हितलाई ध्यानमा राखेर नेपालको परराष्ट्र नीति पञ्चशीलका आधारमा नै हुने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सोध्नुभएको प्रश्नको जवाफमा उहाँले राष्ट्रको हितलाई ध्यानमा राखेर नेपालको परराष्ट्र नीतिलाई निरन्तता दिइने उल्लेख गर्नुभएको हो । बैठक सांसद दीलेन्द्रप्रसाद बडूले नेपालको परराष्ट्र नीति कसरी अगाडि बढाउने सरकारको योजना छ भनी प्रश्न …

परराष्ट्र नीति– दलीय स्वार्थ कि नेपालको हितमा

नेपालको परराष्ट्र नीति नै छैन भने पनि हुन्छ । मौखिक र घोषित रुपमा पञ्चशीलताको सिद्धान्तमा आधारित असंलग्न परराष्ट्र नीति अपनाएको भनिए पनि सरकारमा बस्नेहरुको धार अनुसारको व्यवहार प्रदर्शन हुँदैआएको छ । दुई विशाल छिमेकी मुलुक भारत र चीनको बीचमा रहेको नेपाल यतिबेला पश्चिमा राष्ट्रहरुको रणनीतिक महत्वमा परेको छ । यस्तोमा कहिले उत्तर र कहिले दक्षिण …

जुन सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्र नीति एउटै हुन नसकेको गुनासो गर्नुभएको छ । उहाँले अन्य मुलुकमा कुनै पनि पार्टीको सरकार बने पनि एउटै परराष्ट्र नीति भएको तर नेपालमा भने सत्ता परिवर्तनसँगै परराष्ट्र नीति परिवर्तन हुने गरेको भन्दै जुन कुनै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनु पर्नेमा जोड दिनुभयो । काठमाडौंमा […]

जुनसुकै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्छ : अध्यक्ष तिमिल्सिना

काठमाण्डाै – राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सरकारको परराष्ट्र नीति एउटै हुन नसकेको गुनासो गर्नुभएको छ ।  आज सोमवार काठमाण्डाैमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले यस्तो बताउनुभएको हो । उहाँले अन्य देशमा कुनै पनि पार्टीको सरकार बने पनि एउटै परराष्ट्र नीति भएको तर नेपालमा भने एउटै परराष्ट्र नीति हुन नसकेको बताउनुभयो । उहाँले नेपालमा सत्ता परिवर्तनसँगै परराष्ट्र नीति पनि परिवर्तन हुने गरेको भन्दै जुनसुकै सरकार आए पनि एउटै परराष्ट्र नीति हुनुपर्नेमा जोड दिनुभयो ।&n...

मौलिक परराष्ट्र नीति तर्जुमा आजको आवश्यकता

परराष्ट्रमन्त्री डा नारायण खड्काले परिवर्तित सन्दर्भमा राष्ट्रिय सहमतिको आधारमा परराष्ट्र नीति बनाउनुपर्नेमा जोड दिनुभएको छ । उहाँले राष्ट्रिय हीतलाई केन्द्रमा राखी स्वतन्त्र परराष्ट्र नीति तर्जुमा गर्न आफू क्रियाशील रहेको पनि बताउनुभएको छ । शनिबार त्रिभुवन विश्वविद्यालयअन्र्तगतको नेपाल तथा एशियाली अध्ययनका लागि केन्द्र (सिनास)द्वारा आयोजित कार्यक्रममा उहाँले राजनीतिक दलका शीर्ष नेतासँगको सल्लाह र विगतका सरकारले अबलम्बन …

राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली

काठमाडौं। परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाइने बताएका छन्। अन्तरराष्ट्रिय सम्बन्ध समितिद्वारा आज आयोजित छलफलमा उनले बाह्य सम्बन्धलाई पार्टीभन्दा माथि राखिने बताए। ‘राष्ट्र हितलाई ध्यानमा राखेर हामीले परराष्ट्र नीति तयार गरेका छौँ, यसबारे सबै पार्टी र पक्षसित गहन छलफल गरिएको हो’, उनले भने। उनले देशमा शान्तिका लागि विश्व समुदायसँग ऐक्यबद्धता गर्ने उद्देश्यले परराष्ट्र नीति ल्याइएको बताए।

राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाउँछौँ : मन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले राष्ट्रियतालाई प्राथमिकतामा राखेर परराष्ट्र नीति अपनाइने बताएका छन् । सरकारले सार्वजनिक गरेको परराष्ट्र नीति, २०७७ का विषयमा प्रतिनिधिसभा अन्तरराष्ट्रिय सम्बन्ध समितिद्वारा आज गरिएको छलफलमा सहभागी हुँदै परराष्ट्रमन्त्री ज्ञवालीले बाह्य सम्बन्धलाई पार्टीभन्दा माथि राखिने बताए । “राष्ट्र हितलाई ध्यानमा राखेर हामीले परराष्ट्र नीति तयार गरेका छौँ, यसबारे सबै पार्टी र पक्षसित गहन छलफल गरिएको हो”, उनले भने ।गौतम बुद्ध जन्मेको देशमा शान्तिका