कृषि क्षेत्रमा दोहोरो अनुदानको अवस्था भए पनि अनुदान रकम अन्तै खर्चको आशंकासहित महालेखा परीक्षकको ६०औं प्रतिवेदन सार्वजनिक भएको छ । संघ, प्रदेश र स्थानीय तहबाट समन्वय नगरी बेग्लाबेग्लै कार्यविधिका आधारमा अनुदान प्रदान हुने हुँदा कृषि अनुदानमा दोहोरोपना देखिएको प्रतिवेदनमा उल्लेख छ ।