बुटवल । लुम्बिनी प्रदेशमा कृषि मन्त्रालयले अनुदान दिँदा भएको बेथिति र दुरुपयोग भएको ठहर गर्दै अनियमिततामा संलग्न अनुदानग्राही र कर्मचारीलाई कारवाही गर्न संसदीय समितिले मन्त्रालयलाई दिएको निर्देशन पालन नभएको पाइएको छ ।उक्त निर्देशन पालन नभएपछि प्रदेशसभाको कृषि, वन तथा वातावरण समितिले आज थप निर्देशन दिँदै ...