११ जेठ, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग चिनियाँ राजदूत छन सोङले भेट गरेका छन् । आज बिहीबार बिहान प्रधानमन्त्रीको सरकारी निवासमा आफ्ना राजनीतिक ब्युरो चिफसहित पुगेका चिनियाँ राजदूतसँग आसन्न भारत भ्रमण लगायत विषयमा प्रधानमन्त्रीको कुरा भएको बालुवाटार स्रोतले जानकारी दियो । ‘चीन भ्रमणको कुरा भएको थियो, प्रधानमन्त्रीज्यूले दिल्ली भ्रमण सकेर तिथि तय गरौंला भन्नुभएको […]