पछिल्लो समय विद्यार्थी र अन्य भिसामा अष्ट्रेलिया आउने नेपालीको संख्या ह्वात्तै बढेको छ। हरेक शहरमा नेपालीको उपस्थिति बाक्लिइरहँदा मनमा कौतूहल बढ्नु स्वाभाविकै हो कि अष्ट्रेलियामा स्थायी रूपमा बसोबास गर्ने पहिलो आधिकारिक नेपाली को होला ? उनी कसरी अष्ट्रेलिया आइपुगे होलान् र के–कस्ता अप्ठ्यारा सामना गर्नुपर्यो होला ? वा बिरानो देशमा आफ्नो भाषा बुझ्ने कोही नहुँदा कस्तो […]