मोरङ – विराटनगरमा निर्माणाधीन एकीकृत बस्तीमा विदेशमा बसोबास गर्दै आएका नेपालीको चासो बढ्दै गएको छ। गैरआवासीय नेपाली संघ बेलायतकी निवर्तमान उपाध्यक्ष रोजिना प्रधान राईले बस्ती निर्माण कार्यले सार्थकता पाउनेमा जोड दिएकी छन्। केही दिन विराटनगर आएकी राईले विपन्न वर्ग लक्षित बस्ती निर्माणबाट सर्वसाधारणले राहत पाउने बताइन्। प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको नेतृत्वमा […]