प्रवासमा विस्तार नेपाली चलचित्रको बजार

नेपाली चलचित्रको बजार बढिरहेको छ। नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले उद्योगको रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ।...

सम्बन्धित सामग्री

प्रवासमा विस्तार नेपाली चलचित्रको बजार

नेपाली चलचित्रको बजार बढिरहेको छ। नेपालसँगै नेपाली बसोबास गरिरहेका अन्य देशमा समेत विस्तार भइरहेको बजारले उद्योगको रुपमा बलियो बनाउने विश्वास पनि बढ्दै छ।...

कर्णाली प्रदेश मन्त्रिपरिषद् विस्तार

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले मन्त्रिपरिषद् विस्तार गरका छन। नेपाली कांग्रेस प्रदेशसभा दलको बैठकले सरकारमा पठाउन तीन मन्त्रीको नाम सिफारिस गरेपछि उनले आज मन्त्रिपरिषद् विस्तार गरेका हुन।...

जापानमा नेपाली उत्पादन विस्तार गर्दै ‘आन्भी मार्केटप्लेस’

इन्टरनेटको व्यापकतासँगै नेपालीहरु स्वदेशी उत्पादनहरुको विश्व बजारीकरण खोजिरहेका छन् । अस्ट्रेलिया, अमेरिका, बेलायत, कोरिया, जापान जस्ता देशहरुमा अहिले प्रशस्तै नेपाली उत्पादनहरु विस्तार गर्ने उद्यमीहरु भेट्न सकिन्छ ।यसै क्रममा लामो समयदेखि जापानमा बसोबास गर्दै आइरहेका आईटी तथा साइबर सेक्युरिटी क्षेत्रमा क्रियाशील युवा पवन थापा र सामाजिक अभियानमा सक्रिय रहेका कानागावा नेपाली कम्युनिटीका अध्यक्ष हरि सापकोटाको एउटा […]

फेरि विस्तार गरियो बाग्मतीमा मन्त्रिपरिषद्

चुरे मकवानपुर । बाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले चौथोपटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले शुक्रबार नेपाली कांग्रेसबाट तीन जना मन्त्री र तीन जना राज्यमन्त्री नियुक्त गरी चौंथोपटक मन्त्रिपरिषद्् विस्तार गरेका हुन् । नेपाली कांग्रेसबाट दीपेन्द्र श्रेष्ठ संस्कृतिमन्त्री, बलराम पौडेल भूमिव्यवस्था र मिलनबाबु श्रेष्ठ उद्योगमन्त्री भएका छन् । यसैगरी, सन्तबहादुर प्रजा भौतिक पूर्वधार राज्यमन्त्री, रजनी […] The post फेरि विस्तार गरियो बाग्मतीमा मन्त्रिपरिषद् appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

विस्तार हुँदै अर्थतन्त्र

अर्थतन्त्र विस्तार हुँदै गर्दा नेपाली अर्थतन्त्रको संरचनामा पनि परिवर्तन हुँदै आइरहेको देखिन्छ । खासगरी कुल गार्हस्थ्य उत्पादनमा कृषि र उद्योग क्षेत्रको योगदान घट्दै गइरहेको छ भने सेवा क्षेत्रको योगदान क्रमशः बढ्ने प्रवृत्ति देखिएको छ । क्षेत्रफलका हिसाबले सानो मुलुक भए पनि नेपालको अर्थतन्त्र क्रमशः विस्तार हुँदै गएको छ । भौगोलिक जटिलता र व्यापारका लागि दुई […]

चक्रपथ विस्तार अल्झियो

चक्रपथ विस्तारअन्तर्गत दोस्रो खण्ड विस्तारको काम अलपत्र परेको छ । कलंकीदेखि चाबहिलको धोबी खोलासम्मको सड विस्तार चिनियाँ सरकारको लगानीमा विस्तार हुने भएपनि नेपाली पक्षले साइट क्लिअरिङको काम समयमा नै गर्न नसक्दा चिनियाँ पक्षले पनि काम नथालेको हो । कलंकी चाबहिल सडकखण्डको लामो समय डिजाइन र डिपीआर समेत तय हुन सकेको छैन । राजधानी दैनिकमा खबर छ ।

लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार हुँदै

बुटवल– लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् आइतबार विस्तार हुँदैछ। सत्ता साझेदार नेपाली कांग्रेसले मन्त्रिपरिषदमा सहभागी हुने मन्त्रीहरूको नाम टुंग्याएपछि मुख्यमन्त्री कुलप्रसाद केसीले आइतबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका हुन्। गठबन्धनका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले यसअघि नै मन्त्रीको नाम टुंग्याइसकेका छन्। प्रदेश प्रमुखको कार्यालयले दिउँसो ३ बजे सपथको तयारी गरेको छ। नेपाली कांग्रेसले यसअघि नै […]

मन्त्रिपरिषद् विस्तार गर्न गठबन्धनबीच सहमति

काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद् तत्काल विस्तार गर्ने सत्तारुढ गठबन्धनबीच समझदारी भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठकले तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने निर्णय भएको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले जानकारी दिए । ‘आजको बैठकबाट तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने सहमति भएको छ’, बैठकपछि खड्काले भने,’अब धेरै समय […] The post मन्त्रिपरिषद् विस्तार गर्न गठबन्धनबीच सहमति appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

बस्नेतको नेतृत्वमा द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार

नेपाल उद्योग वाणिज्य महासंघले द्विराष्ट्रिय एवं गैर आवासीय नेपाली समन्वय फोरम विस्तार गरेको छ । महासंघका केन्द्रीय सदस्य एवं फोरमका सभापति देशबन्धु बस्नेत (अजित) संयोजकत्वमा उक्त फोरम विस्तार गरेको हो

विदेशमा जनसम्पर्क विस्तार गर्दै कांग्रेस

नेपाली कांग्रेसले नेपाली जनसम्पर्क समिति विस्तार गर्न बाँकी रहेका विभिन्न मुलुकहरूमा पार्टीको विधान र नियमावलीअनुसार जनसम्पर्क समिति विस्तार गर्ने भएको छ । कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय केन्द्रीय विभागको आज बसेको बैठकले जनसम्पर्क समिति विस्तार गर्न बाँकी रहेका विभिन्न मुलुकमा जनसम्पर्क समिति विस्तार गर्दै लैजाने निर्णय गरेको हो । बैठकले म्याद सकिएका जनसम्पर्क समितिलाई यथाशीघ्र पार्टीको क्रियाशील सदस्यता वितरणको काम सम्पन्न गरी अधिवेशनको तयारी गर्नका लागि निर्देशनसमेत दिएको छ ।