मध्य एसियाको भ्रमणमा चिनिया राष्ट्रपति, पुटिनसँग भेट्ने : मोदीसँग होला द्विपक्षीय भेटवार्ता?

चीनका राष्ट्रपति सि जिनपिङ मध्य एसियाको भ्रमणमा निस्किएका छन्। कोरोना कहरपछि सि पहिलोपटक विदेश यात्रामा निस्किएका हुन्। बुधवार काज्किस्तानमा त्यहाँका राष्ट्रपति कस्याम जोमार्ट टोकएभले नुरसुल्तान नजरबएभ अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। काजकिस्तानको भ्रमणमा निस्किएका उनले भ्रमणका क्रममा रासियाका राष्ट्रपति भ्लादमिर पुटिनसँग पनि भेट्नेछन्। रसियाले युक्रेनमा युद्ध शुरु गरेयता पुटिन र…

सम्बन्धित सामग्री

प्रहरी महानिरीक्षक कुँवरद्वारा बेलायती उच्च अधिकारीसँग भेटवार्ता

संयुक्त अधिराज्य (बेलायत) भ्रमणमा रहनुभएका प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले बेलायतको परराष्ट्र मन्त्रालयसहित बेलायत प्रहरीका उच्च अधिकारीसँग द्विपक्षीय भेट गर्नु भएको छ ।

भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति पुटिनबीच भेटवार्ता हुँदै

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सांघाई सहयोग सङ्गठन सदस्य राष्ट्रहरु  को प्रमुखहरुको परिषद्को २२ औं शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेट गर्नेछन् । उज्बेकिस्तानको समरकन्दमा भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले बिहीबार भने ।रुसका राष्ट्रपति पुटिनले आगामी साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनमा भाग लिने भएका छन् । सो सम्मेलनमा प्रधानमन्त्री मोदी पनि सहभागी हुँदैछन् । ‘हामीले पहिले नै घोषणा गरिसकेका छौं कि समरकन्दमा प्रधानमन्त्री मोदीसहित धेरै बैठकह

'प्रधानमन्त्री मोदीले रुसी राष्ट्रपति पुटिनलाई भेट्ने'

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले साङ्घाई सहयोग सङ्गठन सदस्य राष्ट्र प्रमुखहरूको परिषद्को २२औं शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेट गर्नेछन्। उज्बेकिस्तानको समरकन्दमा भारतका लागि रुसी राजदूत डेनिस अलीपोभले बिहीबार भनेका छन्।...

प्रधानमन्त्री मोदीले रुस र उज्वेकिस्तानका राष्ट्रपतिसँग भेट गर्दै

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उज्बेकिस्तानको समरकन्दमा साङ्घाई सहयोग सङ्गठन (एससीओ) शिखर सम्मेलनको क्रममा रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग द्विपक्षीय बैठक गर्ने सम्भावना रहेको स्रोतले जानकारी दिएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उज्वेकिस्तानका राष्ट्रपति शावकत मिर्जियोयेभसँग प्रधानमन्त्री मोदीको द्विपक्षीय भेट लगभग तय भइसकेको छ । ती भेटहरू समरकन्दमा एससीओ शिखर सम्मेलनको क्रममा हुने स्रोतले एएनआईलाई बताएको छ । युक्रेन सङ्कटपछ

द्विपक्षीय भेट

काठमाडौँ,२ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सोमबार लुम्बिनीमा द्विपक्षीय शिष्टाचार भेट गर्दै । तस्बिरः रत्न श्रेष्ठ÷रासस

प्रधानमन्त्री देउवाले आज कोप–२६ सम्मेलनलाई सम्बोधन गर्ने

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आज जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६ औं सम्मेलन कोप–२६ मा सम्बोधन गर्दै हुनुहुन्छ । सम्मेलनमा भाग लिन प्रधानमन्त्री देउवा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएराति ग्लास्गो पुगिसक्नु भएको छ । उहाँले आज दिउँसो सम्मेलनको उद्घाटन समारोहमा सहभागी भइ सम्मेलनलाई सम्बोधन गर्नुहुने कार्यक्रम छ । साथै उहाँले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नुहुनेछ । भ्रमणका दौरान उहाँले भोलि बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेट...