जो बाइडेनको कोरोना रिपोर्ट नेगेटिभ,जी–२० शिखर सम्मेलनमा सहभागी हुन भारत आउने - NepaliPatra

एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेन जी–२० सम्मेलनमा सहभागी हुन भारत आउने भएका छन् । कोरोना रिपोर्ट नेगेटिभ आएपछि बाइडेनको भ्रमण पुष्टि भएको हो । ह्वाइट हाउसका प्रवक्ताले बाइडेनको भ्रमणको पुष्टि गरेका छन्। ह्वाइट हाउसका अनुसार बाइडेन जी २० शिखर सम्मेलनमा सहभागी हुन बिहीबार भारत जानेछन् । राष्ट्रपति बाइडेनले प्रधानमन्त्री मोदीसँग द्विपक्षीय भेट गर्नेछन्। बाइडेनले […]

सम्बन्धित सामग्री

आईपीएल : दिल्लीको टिममा देखियो कोरोना

खेलअघि टिम पुणे पुग्नु पर्ने भए पनि अहिलेसम्म होटलमै छ । कोरोना देखिएसँगै सबै खेलाडीलाई होटेलमै राखिएको र दुई दिनमा कोरोना रिपोर्ट आउने जनाइएको छ ।

भारतीय नागरिकले धनुषा प्रवेश गर्न कोरोना रिपोर्ट पेश गर्नुपर्ने

जनकपुरधाम । धनुषाकाे विभिन्न नाका हुँदै नेपाल प्रवेश गर्ने भारतीय नागरिकले कोभिड-१९ परीक्षणको नेगेटिभ रिपोर्ट पेश गर्नुपर्ने भएको छ । कोभिड–१९ संकट व्यवस्थपन केन्द्र धनुषाको बैठकले सो निर्णय गरेको हो । भारतीय नागरिकले ७२ घण्टाभित्र कोभिड–१९ को नेगेटिभ रिपोर्ट र विदेशबाट नेपाल आउने व्यक्तिले भर्नुपर्ने फारम भरी सोको प्रिन्टप्रति साथमा लिई आएमा मात्र नेपाल प्रवश […]

१३ फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना भाइरसबाट सङ्क्रमित नेपाली राष्ट्रिय फुटबल टोलीका १३ खेलाडी तथा पदाधिकारीको दोस्रो रिपोर्ट आज नेगेटिभ आएको छ । सात खेलाडी तथा पदाधिकारीको रिपोर्ट आउन बाँकी छ । यसअघि २० खेलाडी तथा पदाधिकारीको गत साता कोरोनाको  रिपोर्ट पोजेटिभ आएको थियो । बाँकी सात जनाको रिपोर्ट शुक्रबारसम्ममा आउने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का प्रवक्ता एवम् सचिव किरण राईले जानकारी दिए । खेलाडी तथा पदाधिकारीमा सङ्क्रमण देखिएपछि आजदेखि शुरु गर्ने भनिएको बन्द प्रशिक्षण स्थगित गरिएको थियो । अब बन्द प्रशिक्षण यही असार २३ गतेदेखि थाल्ने उनले...

गण्डकी : कोरोना रिपोर्ट पोजेटिभ आउने सांसदले भोट हाल्न पाउने, बोल्न नपाउने

गण्डकीका सांसदसहित प्रदेशसभाका कर्मचारीको कोरोना परीक्षणका लागि स्वाब संकलन आज साँझसम्म हुने भएको छ

कोरोनाको नेगेटिभ रिपोर्ट बिना बेलायतमा ‘नो इन्ट्री’

बेलायतमा कोरोना संक्रमितको संख्यामा अत्यधिक वृद्धि पश्चात् देशव्यापी रुपमा लकडाउन लागू गरिएको छ र प्रतिबन्ध थप कडा पारिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले मंगलबार अन्य देशबाट बेलायत आउने सबै यात्रीको कोरोना रिपोर्ट नेगेटिभ देखाउनुपर्ने बताएका छन् । प्रधानमन्त्रीले यसबारे विस्तृत जानकारी चाँडै नै सार्वजनिक गरिने जानकारीसमेत दिए । बेलायतमा कोरोनाको नयाँ भेरियन्टको मामिला सार्वजनिक भएपछि सरकार कडा व्यवहार अपनाइरहेको छ । चीफ मेडिकल अफिसर क्रिस विट्टीले मंगलबार दिएको जानकारी अनुसा

कोरोनाको नेगेटिभ रिपोर्ट बिना बेलायतमा ‘नो इन्ट्री’

बेलायतमा कोरोना संक्रमितको संख्यामा अत्यधिक वृद्धि पश्चात् देशव्यापी रुपमा लकडाउन लागू गरिएको छ र प्रतिबन्ध थप कडा पारिएको छ । प्रधानमन्त्री बोरिस जोनसनले मंगलबार अन्य देशबाट बेलायत आउने सबै यात्रीको कोरोना रिपोर्ट नेगेटिभ देखाउनुपर्ने बताएका छन् । प्रधानमन्त्रीले यसबारे विस्तृत जानकारी चाँडै नै सार्वजनिक गरिने जानकार...

कोरोना रिपोर्ट

एकदिन त साहुजीले मुख फोरेरै भने– हेर है माइली, तँ अब काम गर्न आउने भए कोरोना चेकको रिपोर्ट लिएर आउनु । तँ कति ठाउँ जान्छेस् काम गर्न ! काँकाँ पुग्छेस् , सारेर आउन नि बेर लाउँदिनस् । होइन भने यो कोरोना साम्य नहुन्जेल काममा नआए नि हुन्छ ।

जनकपुरमा मृत्यु भएका एक जनाको कोरोना रिपोर्ट पोजेटिभ

जनकपुरधाम । जनकपुरधाममा आइतबार मृत्यु भएका दुईजना मध्ये एकको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । विनय तारा फाउन्डेशन क्यान्सर अस्पतालमा मृत्यु भएको सोहि अस्पतालका सुरक्षा गार्ड समेत रहेका धनुषा मिथिला विहारीका ४७ वर्षीय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । रुघाखोकी र झाडापाखालासंगै ज्वरो समेत आउने गरेको उनी गाउँमै औषधी खाइरहेको अवस्थामा आइतबार बिहान अचानक स्वासप्रश्वासमा …

विदेशबाट आउने नेपालीले अनिवार्य कोरोनाको रिपोर्ट पेश गर्नु पर्ने

काठमाडौ :   विदेशबाट आउने नेपालीले स्वदेश आउनका लागि अनिवार्य रूपमा कोरोना परीक्षण नेगेटिभ रहेको रिपोर्ट पेस गर्नुपर्ने  भएको छ।  श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वरराय यादवले नेपाल आउनका लागि कोरोना रिपोर्ट नेगेटिम पेश गर्नुपर्ने बताएका छन्।  मन्त्री यादवले स्वदेश फर्किन प्राथमिकत...