काठमाडौं: चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सि जिङपिङबीच आज द्विपक्षीय भेट हुँदै छ।
चीनमा आयोजित बेल्ट एण्ड रोड फोरमको अन्तर्राष्ट्रिय सम्मेलन र अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनीमा सहभागी हुन बेइजिङ पुगेकी राष्ट्रपति भण्डारीको आजैदेखि राजकीय भ्रमण शुरु भएको छ।
आज राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति सिसहितका उच्च