नान्सी पोलेसीको ताइवान भ्रमण एक चीन नीतिको उल्लंघन : नेकपा माले

नेकपा मालेका महासचिव सीपी मैनालीले अमेरिकी सभामुख नान्सी पोलेसीले चीनको विरोध हुँदाहुँदै चीनको अभिन्न क्षेत्र ताइवान भ्रमण गर्नु अमेरिका आफैले स्वीकारेको ‘एक चीन नीति’को उल्लङ्घन भएको बताएका छन् । महासचिव मैनालीले बुधबार विज्ञप्ति जारी गर्दै चीनको संप्रभूतामाथि समेत प्रहार गर्ने अमेरिकी नीतिको विरोध गरेका हुन् । पोलेसी मंगलबार ताइवानको ताइपेई पुगेकी थिइन् । महासचिव मैनालीले पोलेसीको भ्रमणबारे भनेका छन्, ‘यो निहुँ खोजेर चीनलाई उत्तेजित पार्ने अमेरिकी बाइडेन सरकारको दाद

सम्बन्धित सामग्री

राष्ट्रपतिले फेरि नागरिकता विधेयक रोक्नुपर्छ : नेकपा माले

नेकपा मालेले नागरिकता ऐन–२०६३ को संशोधन विधेयक–२०७९ लाई फेरि पनि रोक्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई आग्रह गरेको छ । राष्ट्रपतिले पुनर्विचारका निम्ति प्रतिनिधिसभामा पठाएको विधेयकलाई बहुमत पक्षले राष्ट्रपतिद्वारा फिर्ता पठाइएको उक्त विधेयकलाई पुनः जस्ताको तस्तै पारित गरी राष्ट्रिय सभामा पठाएको छ ।अब राष्ट्रियसभाले पनि त्यसरी नै पारित गरेपछि सभामुखले प्रमाणीकरणको निम्ति तत्कालै राष्ट्रपति समक्ष निश्चित रूपमा पठाउने बताउँदै पार्टीले यो राष्ट्रपति संस्था, संसदीय शिष्टता तथा नेपाली जनत

वाम–राष्ट्रवादी गठबन्धनको पक्षमा मैनाली नेतृत्वको नेकपा माले

सिपी मैनाली नेतृत्वको नेकपा माले आम निर्वाचनमा वाम–राष्ट्रवादी गठबन्धनको पक्षमा उभिएको छ। मालेका प्रवक्ता कुमार बेल्वासेले केन्द्रीय कमिटी बैठकको निर्णय सार्वजनिक गर्दै चुनावी गठबन्धनबारे पार्टीको पछिल्लो ‘पोजिसन’ प्रष्ट्याएका हुन्। ‘अहिलेको राष्ट्रिय...

चीनको प्रतिक्रिया सकारात्मक : नेकपा माले

नेकपा मालेले एमसीसीका विषयमा चीनले जनाएको प्रतिक्रियालाई सकारात्मक भनेको छ । आइतबार सो पार्टीका महासचिव सीपी मैनालीले पार्टी स्थायी कमिटीको बैठकका निर्णय सार्वजनिक गर्दै चिनियाँ विदेशमन्त्रीले दिएको प्रतिक्रिया सकारात्मक भएको बताएका हुन् ।सो पार्टीको स्थायी कमिटी बैठकले २ बुँदे निर्णय गरेको समेत विज्ञप्तिमा जनाइएको छ ।विज्ञप्ति :

सीपी मैनाली नेकपा (माले) को महासचिवमा निर्वाचित

सीपी मैनाली नेकपा (माले) को महासचिवमा निर्वाचित भएका छन् । चितवनमा सम्पन्न आठौँ महाधिवेशनले मैनालीको नेतृत्वमा ८१ सदस्यीय केन्द्रीय समिति चयन हुने छ ।

नेकपा (माले) को महाधिवेशन कात्तिक २७ देखि चितवनमा हुने

नेकपा (माले) को आठौँ राष्ट्रिय महाधिवेशन चितवनमा हुने भएको छ । यही कात्तिक २७ गतेदेखि २९ गतेसम्म चितवनको नारायणी कला मन्दिरमा महाधिवेशन गर्न लागिएको हो ।

नेकपा (माले)ले महाधिवेशनमा प्रदेश संरचना हटाउने विषयमा छलफल गर्ने

काठमाडाैं ।  नेकपा (माले)को आठौँ राष्ट्रिय महाधिवेशन चितवनमा हुनेभएको छ । यही कात्तिक २७ गतेदेखि २९ गतेसम्म चितवनको नारायणी कला मन्दिरमा महाधिवेशन गर्न लागिएको हो । महाधिवेशन मूल व्यवस्थापन समितिले आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको जनाएको हो । समितिका संयोजक एवं मालेका स्थायी कमिटी सदस्य दीननाथ घिमिरेका अनुसार महाधिवेशनका […] The post नेकपा (माले)ले महाधिवेशनमा प्रदेश संरचना हटाउने विषयमा छलफल गर्ने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नेकपा (माले)बाट पलायन भए चार नेता

काठमाडौं । नेकपा (माले) ले केन्द्रीय कमिटी र पोलिटब्युरोजस्तो जिम्मेवारीपूर्ण पदमा रहेका चारजना बुधबारदेखि आफ्नो पार्टीबाट पलायन भएको जनाएको छ । कुलप्रसाद फुँयाल र शंकर पोखरेलको अग्रसरतामा श्याम राई र कारी यादवसमेत पार्टीबाट पलायन भएको सो पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता कुमार बेलवासेले जनाएका हुन् ।बिहीबार विज्ञप्ति जारी गर्दै उनले भनेका छन्, ‘पलायन गर्दागर्दै उनीहरु देशका वस्तुस्थिति, विशेषता तथा तथ्यअनुरुप पार्टीले निर्माण गरेका बिचार तथा नीतिहरु र नेता तथा सहकर्मीहरुप्रति निराध

कोरोना नियन्त्रणमा भारतको मात्र भर नपराैँः माले

नेकपा(माले)ले कोरोना नियन्त्रणका लागि भारतको मात्र भर नपरी अन्य देशसँग पनि सहकार्य गर्न माग गरेको छ।...

नेकपा (माले)द्वारा मुख्यमन्त्रीको राजीनामा माग

काठमाडौँ, रासस । नेकपा (माले) ले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका समयमा प्रदेश नं २ का मुख्यमन्त्री