काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सूचीकृत कम्पनीहरूमध्ये ८७ वटा कम्पनीलाई मात्र ‘मार्जिन कारोबार’ का लागि योग्य रहेको जनाएको छ । ‘मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५’अनुसार मार्जिन कारोबार भन्नाले धितोपत्र दलाल व्यवसायीमार्फत् तोकिएको मार्जिन राखेर शेयर खरिदबिक्री गर्ने कार्य हो । नेप्सेले दोस्रोपटक यस्तो सूची सार्वजनिक गरेको हो । यसअघि नेप्सेले २०७५ मा पहिलोपटक […]