सेयरबजारमा मार्जिन कारोबारका लागि ३१ कम्पनी मात्रै योग्य, कुनैपनि विमा कम्पनी अटाउन सकेनन्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज(नेप्से)ले मार्जिन कारोबार योग्य कम्पनीहरुको सुची सार्वजनिक गरेको छ।  मार्जिन कारोबार सुबिधा सम्बन्धि कार्यविधिअनुसार यस आर्थिक बर्षको लागि मार्जिन कारोबार योग्य कम्पनीहरुको सुची सार्वजनीक गरेको हो ।    नेप्सेकाअनुसार सेयरबजारमा ...