मार्जिन कारोबारका लागि ८७ कम्पनी योग्य, कुन कुन हुन् ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्जले सेयर लगानीकर्तालाई मार्जिन कारोबार उपलब्ध गराउन योग्य कम्पनीको सूची सार्वजनिक गरेको छ । नेप्सेले सूचीकृत कम्पनीहरूमध्ये ८७ वटा मात्रै योग्य रहेको देखाएको हो । जसमा १७ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ४ वटा वित्त कम्पनी, १३ वटा जलविद्युत् कम्पनी, ४ वटा जीवन बीमा कम्पनी, ५ वटा निर्जीवन बीमा […]