पछिल्लो समय मानिसहरु पैसाका लागि जस्तोसुकै कदम चाल्न पनि तयार हुन्छन् । यसको उदाहरण हो, भारतको पञ्जावमा एक बहिनीले आफ्नै दाइसँग विवाह गरेकी छन् ।
त्यो पनि बेहुलीको रुपमा सजिएर मण्डपमै सात फेरा घुमेकी हुन् । यो खबरले मानिसहरु पैसा र यश आरामका लागि के सम्म गर्न पछि पर्दैनन् भन्ने पुष्टि गरेको छ ।
बहिनीलाई अस्ट्रिेलियामा सिफ्ट हुनुथियो । विवाहपछि उनले फर्जी पासपोटए बनाइन् र अस्ट्रेलिया पुग्न पनि सफल भइन् ।
स्थानीय एक महिलाले यस विषयमा प्रहरीलाई उजुरी दिइन् । त्यसपछि अस्ट्रेलिया जानकै लागि आफ्नै दाईसँग ...