संकटमा परम्परागत पानी घट्ट

भजनी– दुर्गम गाउँमा खानेकुराको लागि निकै अभाव, न्यून उब्जनी र खेतीपाती पनि शून्य हुँदा  दैनिक मजदुरी र पानीघट्ट सञ्चालन नै परिवारको आयआर्जनको माध्यम बनेको छ । अछामको रामारोशन गाउँपालिका–१ का बालाराम परियारको दैनिक जीवन यसरी नै बित्दै आएको छ । कैलाश खोलाको किनारमा भएको एक पानीघट्टले अझै पनि बालारामको १० जनाको परिवार पालिन्छ ।  ‘खेतीबारी […]