नयाँ प्रविधिले हुलाक संकटमा, तीन वर्षमा आधाले घट्यो प्रयोग

पछिल्लो समयमा विश्वव्यापीरुपमा भएको सूचना तथा सञ्चार प्रविधिको विकासले परम्परागत रुपमा चल्दै आएको सञ्चारको माध्यम हुलाक संकटमा परेको छ ।  नेपालमा कुनै समय सञ्चारको लागि एक मात्र माध्यम बनेका हुलाक कार्यालयहरु अहिले भने विजनेस नपाएर जिर्ण बन्दै गएका छन् । हरेक वर्ष यसबाट पठाउने चिठीपत्र, पार्सलहरु घट्दै गएका छन् ।   महालेखापरीक्षकको अन्ठाउन्नौं वार्षिक...