अमृतपाललाई खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउनु आपत्तिजनक: सांसद पन्त

काठमाडौँ -  एमालेका सांसद रघुजी पन्तले अमृतपाल सिंहको खोजबिनका लागि भारतीय सुरक्षाकर्मी नेपाल आउनुले नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा गरेको बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले नेपालमा प्रवेश गरेको भनिएका सिंहलाई नेपालको सुरक्षा निकायले पत्ता लगाउन नसकेपछि बाँकेको जमुनाह ना...

सम्बन्धित सामग्री

सीमावर्ती भारतीय बजार बैरगनिया जान परिचयपत्र अनिवार्य

रौतहट : जिल्लाको गौर बैरगनिया नाका हुँदै भारत जान भारतीय सुरक्षाकर्मीले परिचयपत्र अनिवार्य गरेको छ। सुरक्षाको मध्यनजर राख्दै नेपाल-भारत सीमाक्षेत्र भएर नेपाली वा भारतीयले ओहोरदोहोर गर्न अनिवार्य रुपमा परिचय पत्र लिएर हिँड्नुपर्ने भएको छ।नेपाल-भारत सीमामा तैनाथ भारतीय सुरक्षाकर्मी (एसएसबी) ले ओहोरदोहोर गर्ने नेपाली र भारतीयहरुलाई अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने कागजात हेरेर जान दिइरहेको रौतहटको सीमा क्षेत्रका बासिन्दाले बताएका छन्। पहिलाजस्तो बिना परिचयपत्र सहजै भारत जान अहिले भारतीय सुरक्

भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको भन्दै संसदमा हंगामा

काठमाडौंं । स्वतन्त्र पञ्जाव अर्थात खालिस्तानी पृथकतावादी नेता अमृतपाल सिंह नेपाल पसेको आशंका गर्दै भारतीय सुरक्षाकर्मी नेपाल प्रवेश गरेको विषयले अहिले संसद्मा चर्को बहस शुरू भएको छ । भारतीय सुरक्षा निकायका व्यक्तिहरू सादा पोशाकमा विभिन्न नाका भएर नेपाल प्रवेश गरेका छन् । एउटा टोली दार्चुलाबाट नेपाल प्रवेश गरेको छ भने अर्को टोली बैतडी हँुदै नेपाल […]

अमृतपाललाई खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउनु आपत्तिजनक: सांसद पन्त

नेकपा (एमाले) का सांसद रघुजी पन्तले अमृतपाल सिंहको खोजबिनका लागि भारतीय सुरक्षाकर्मी नेपाल आउनुले नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा गरेको बताएका छन्।...

अमृतपाललाई खोज्न भारतीय सुरक्षाकर्मी नेपाल आउनु आपत्तिजनक: सांसद पन्त

काठमाडौँ । नेकपा (एमाले)का सांसद रघुजी पन्तले अमृतपाल सिंहको खोजबिनका लागि भारतीय सुरक्षाकर्मी नेपाल आउनुले नेपालको सुरक्षा संयन्त्रमाथि अविश्वास पैदा गरेको बताएका छन् ।

भारतीय सुरक्षकर्मीबाट नेपाली कुटिएपछि नाकामा तनाव

बुधबार भारतीय सुरक्षाकर्मी (एसएसबी)ले नेपाली नागरिकलाई कुटपिट गरेपछि सीमामा तनाव भएको थियो।  नेपाल–भारत सीमाको दशगजास्थित नेपालतर्फको सडक खराब भएपछि भारतीय सडक प्रयोग गर्दै पुनः नेपालमै रहेका साथीको घर जान लागेका समसी...

किसानलाई सधैं मलको पिरलो: नेपालमा पाइँदैन भारतबाट ल्याउँदा प्रहरीले कमिसन माग्छ

अनुदानको मल नपाएपछि सिमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट महंगोमा कमसल मल ल्याउने गरेका छन्। तर त्यसरी मल ल्याउँदा भारतीय सुरक्षाकर्मी र नेपालतर्फ नेपाल प्रहरी र सशस्त्रले उल्टै दुख्ख दिने गरेको गुनासो पनि किसानको छ।...

दसगजामा भारतीय सुरक्षाकर्मीको जबर्जस्ती

काठमाडौं । नेपाल–भारत सीमाको दसगजा क्षेत्रमा भारतीय सशस्त्र सीमा बल (एसएसबी) र भारतीय सशस्त्र वन रक्षकले अनाधिकृत रूपमा निर्माण गरेको भौतिक संरचना सशस्त्र प्रहरी बल, नेपालले हटाएको छ । कञ्चनपुरको दोधारा–चाँदनीस्थित दसगजा क्षेत्रको भूभाग आफ्नोतर्फ पार्नेगरी भारतीय पक्षले जबर्जस्ती बनाएको भौतिक संरचना सशस्त्र प्रहरी बलले हटाएको हो । हटाउने क्रममा भारतीय सुरक्षाकर्मी भनाभनमा समेत उत्रिएको […] The post दसगजामा भारतीय सुरक्षाकर्मीको जबर्जस्ती appeared first on राजधानी राष्ट्रिय दैनिक.

मोदीको सुरक्षामा हतियारधारी ६६ भारतीय सुरक्षाकर्मी

जनकपुरधाम : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण अवधिभर भारतीय सुरक्षा दस्ताकै घेराभित्र रहने भएका छन् । भ्रमणमा ६६ भारतीय सुरक्षाकर्मी परिचालित हुनेछन् । त्यसमध्ये ४१ जना भने नेपाल आइसकेका छन् । २५ जना भने मोदीसँगै आउनेछन् । क्याप्टेनको कमान्डमा भारतीय सेनाको एक प्लाटुन नै मोदीको सुरक्षामा खटिनेछ । गृह मन्त्रालयका अनुसा...