मोदीको लुम्बिनी भ्रमणको तयारी: सुरक्षाकर्मीको टोली लिएर आइपुग्यो भारतीय वायुसेनाको विमान

भारतीय वायुसेनाको विमान गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको छ ।  भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेशल प्रोटेक्सन गार्ड) को टोली लिएर आएको भारतीय वायुसेना विमान बुधबार बिहान भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा अवतरण गरेको हो ।बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणमा आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण सुरक्षा ब्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मीको टोली नेपाल आएको हो । विमानमा भारतीय प्रधानमन्त्री मोदीले प्रयोग गर्ने गाडी समेत ल्याइएको छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख ग

सम्बन्धित सामग्री

मोदीको सुरक्षा व्यवस्थाका लागि भारतीय वायुसेनाको विमान लुम्बिनीमा अवतरण

बुद्ध जयन्तीको दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भारतीय सुरक्षाकर्मी एसपीजी (स्पेसल प्रोटेक्सन गार्ड) को टोली लिएर भारतीय वायुसेनाको विमान भैरहवामा अवतरण गरेको छ ।

भारतीय वायुसेनाको विमान भैरहवामा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणको सुरक्षा ब्यवस्था मिलाउन भन्दै भारतीय वायुसेवाको विमान बुधबार भैरहवा विमानस्थलमा आएको छ । आगामी जेठ २ गते २५६३ औं बुद्ध जयन्तीका अवसरमा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी दर्शनका लागि आउने भएकाले भारतीय उच्चस्तरीय सुरक्षाकर्मीको टोली लिएर सैनिक विमान भैरहवा आएको हो । ३० जनाको सुरक्षा टोलीले जेठ २ […]

मोदी भ्रमणको सुरक्षा व्यवस्था मिलाउन भन्दै भारतीय वायुसेनाको विमान लुम्बिनीमा

जेठ २ गते २५६३ औं बुद्ध जयन्तीमा लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षा व्यवस्था मिलाउन भन्दै भारतीय उच्चस्तरीय सुरक्षाकर्मीको टोली रुपन्देही आएको छ ।