कांग्रेस मोरङ सभापतिमा लिम्बु विजयी, शेखर कोइराला बलिया देखिए

विराटनगर । नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत मोरङमा भइरहेको जिल्ला अधिवेशनमा केन्द्रीय सभापतिका आकांक्षी डा. शेखर कोइरालालाई कमजोर देखाउन सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीचकाे चुनावी तालमेलले फेल खाएको छ । पहिलो चरणकाे मतदानले जिल्ला सभापतिकाे छिनाेफानाे गर्न नसकेपछि मंगलबार भएको दोस्रो चरणको निर्वाचनमा देउवा र पौडेल पक्षबीच तालमेल भएको थियो । केन्द्रीय सभापतिका […] The post कांग्रेस मोरङ सभापतिमा लिम्बु विजयी, शेखर कोइराला बलिया देखिए appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

मोरङ ६ बाट कांग्रेस नेता डा कोइराला विजयी

मोरङ– यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नं ६ बाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता डा शेखर कोइराला ३५ हजार दुई सय २४ मत प्राप्त गरी विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वीमा नेकपा (एमाले) का लालबाबु पण्डितले २२ हजार नौ सय ४६ मत प्राप्त गरेको […]

मोरङ क्षेत्र नं ६ बाट कांग्रेस नेता डा कोइराला विजयी

काठमाडौँ,९ मँसिर । यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको पछिल्लो मतपरिणामअनुसार मोरङ निर्वाचन क्षेत्र नं ६ बाट सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका नेता डा शेखर कोइराला ३५ हजार दुई सय २४ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वीमा नेकपा (एमाले)का लालबाबु पण्डितले २२ हजार नौ सय ४६ मत प्राप्त […]

मोरङ–६ मा शेखर कोइराला साढे ८ हजार मतले अघि

मोरङ – मोरङ क्षेत्र नम्बर ६ प्रतिनिधि सभा सदस्यतर्फ गठबन्धनका उम्मेदवार डा. शेखर कोइरालाले ८ हजार ५ सय बढी मतले अग्रता बनाएका छन्। ६८ हजार ४ सय ४९ मत गणना हुँदा कांग्रेस नेता कोइरालाले २७ हजार ४ सय ९८ मत हासिल गरेका छन्। उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेद्वार लालबाबु पण्डितलाई ८ हजार ५ सय […]

मोरङ ६ः शेखर कोइराला एमालेका लालबाबुभन्दा ७७६ मतले अघि

मोरङ – मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका शेखर कोइराला ३ हजार ५ सय ४४ मतका साथ अग्र स्थानमा छन्। ९ हजार ८३ मत गन्दा एमालेका लालबाबु पण्डितसँग कोइराला ७ सय ७६ मतले अघि छन्। पण्डितले २ हजार ७ सय ६८ मत ल्याएका छन्। मोरङ ६ मा कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा भइरहेको छ। […]

कांग्रेसले दियो मोरङ २ मा सुजातालाई टिकट, मिनेन्द्रले पाएनन्

नेपाली कांग्रेस नेता डा. मिनेन्द्र रिजालले प्रतिनिधिसभा सदस्यको टिकट पाउनबाट बन्चित भएका छन् ।  ०७४ मा मोरङ २ बाट उम्मेदवारी दिएर जितेका रिजाललाई यसपटक नेतृ सुजाता कोइरालाले टिकट पाएकी हुन् ।शनिबार राति कांग्रेस संसदीय समितिको बैठकले मोरङ २ मा सुजाता कोइरालाई उम्मेदवार बनाउने निर्णय गरेको एक पदाधिकारीले रातोपाटीलाई बताए । रिजाल पार्टीको १४ औं महाधिवेशनमा शेखर कोइराला समूहबाट महामन्त्रीको उम्मेदवार बनेका थिए । प्रकाशमान सिंहको टिमबाट उपसभापतिको उम्मेदवार बनेकी सुजाताले मिनेन्द्रलाई पन्छाउँदै

गठबन्धन आजको आवश्यकता हो : शेखर कोइराला

मोरङः नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा दलबीचको गठबन्धन देशको अहिलेको आवश्यकता भएको बताएका छन्। नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ मा आयोजित प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता कोइरालाले कांगेस गठबन्धन गरेर निर्वाचनमा जाने भएको र यो जरुरी पनि रहेको स्पष्ट पारे। नेता डा कोइरालाले आगामी सङ्घीय निर्वाचनमा…

कांग्रेस कमजोर छैन, एक्लै निर्वाचनमा जान सक्षम छ : शेखर कोइराला

नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आसन्न निर्वाचनमा १ सय सिटभन्दा कम लिएर कांग्रेस गठबन्धनमार्फत् निर्वाचनमा जान नसक्ने बताएका छन्। देशको अवस्था प्रतिकूल रहेकाले गठबन्धनलाई स्वीकारेर निर्वाचनमा जानपरेको समेत उनले  प्रष्ट पारे। नेपाली कांग्रेस मोरङ क्षेत्र...

स्थानीय तह निर्वाचनमा कांग्रेस विजयी हुन्छः शेखर कोइराला

मोरङ – तालमेलका रूपमा स्थानीय तह निर्वाचनमा कांग्रेस विजयी हुने कांग्रेस नेता डा. शेखर कोइरालाले बताएका छन्। नेपाल टे«ड युनियन कांग्रेस मोरङद्वारा १३३ औं अन्तर्राष्ट्रिय दिवसका अवसरमा विराटनगरमा आयोजित कार्यक्रममा नेता कोइरालाले वर्तमान अवस्थामा दलीय गठबन्धनमा निर्वाचनमा अघि बढेर जित हात पार्ने प्रस्ट्याए। शीर्ष तहमा गठबन्धन भए पनि विराटनगरका वडा तहमा कांग्रेस एक्लै प्रतिस्पर्धामा रहेको […]

मोरङ कांग्रेस सभापतिमा डिगबहादुर लिम्बू विजयी

मोरङ – नेपाली कांग्रेस मोरङको सभापतिमा डा शेखर कोइराला पक्षका डिगबहादुर लिम्बू ४८१ मतान्तरले विजयी भएका छन्। मंगलबार विराटनगरमा भएको निर्वाचनमा लिम्बुले १ हजार ९०६ मत ल्याएका हुन्। उनका प्रतिद्वन्द्वी संस्थापन पक्षका दिलीप गच्छदारले १ हजार ४२५ मत पाए। मोरङमा कुल ३ हजार ५१७ मतदाता भए पनि मंगलबार भएको दोस्रो निर्वाचनमा ३ हजार ३६० जनाले […]

कांग्रेस मोरङ सभापतिमा पुनः दोस्रो चरण निर्वाचन हुने

विराटनगर : नेपाली कांग्रेस मोरङको सभापतिमा पुनः दोस्रो चरणको निर्वाचन हुने भएको छ। आइतबार भएको निर्वाचनमा तीन जना उम्मेदवार कसैले पनि ५१ प्रतिशत मत नल्याएपछि पुनः निर्वाचन हुने भएको हो।१४ औं महाधिवेशनअन्तर्गत मोरङको अधिवेशनमा आइतबार तीन हजार ४१४ मत खसेको थियो। जसमा सभापतिका उम्मेदवार डिगबहादुर लिम्बूले एक हजार ५४४, दीलिप गच्छादारले एक हजार १६६ र यदुकुमार विष्टले ५६३ मत प्राप्त गरेका थिए। यीमध्ये लिम्बू शेखर कोइराला निकट‚ गच्छदार सभापति शेरबहादुर देउवा र विष्ट कृष्ण सिटौला निकट हुन्।कांग्रे