कर्णालीमा सभामुख मनोनयन, एमाले र कांग्रेसले कसलाई बनाउँदैछन् उम्मेदवार ?

सभामुखका उम्मेदवार टुङ्गो लगाउन छलफल भइरहेको तर कसलाई बनाउने भन्ने विषयमा सहमतस जुट्न बाँकी रहेकाे एमाले प्रदेशसभा सदस्य टेकराज पछाईले बताए ।

सम्बन्धित सामग्री

दैलेखबाट प्रदेशसभामा कांग्रेसका खत्री निर्वाचित

७ मङ्सिर, कर्णाली । दैलेख क्षेत्र नं १ (१) प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पूर्णबहादुर खत्री निर्वाचित भएका छन् । खत्री विजयी भएपछि कर्णालीमा कांग्रेसले आफ्नो खाता खोलेको छ । खत्रीले खसेको १९ हजार नौ सय ९८ मतमध्ये नौ हजार चार सय ६४ मत ल्याएर विजयी भएका हुन् । उनले  नेकपा (एमाले)का धर्मराज […]

वीरेन्द्रनगरमा कांग्रेसको अग्रता

कर्णाली– सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरमा नेपाली कांग्रेसले अग्रता लिएको छ । हालसम्मको मतगणनाअनुसार मेयर पदका उम्मेदवार कांग्रेसका उपेन्द्रबहादुर खड्काले एक हजार ८४९, नेकपा (एमाले) का मोहनमाया ढकालले एक हजार ७९७ र राप्रपाका मुकुन्दश्याम गिरीले ७६९ मत प्राप्त गरेका छन् ।  त्यस्तै जनता समाजवादी पार्टीका गगनबहादुर सारुले २२, नेपाल मजदुर किसान पार्टीका गोविन्दनाथ योगीले १३, नेकपा […]