हेटौंडा अस्पतालमा अक्सिजनको अभाव छैन, संकट आउन नदिन स्वास्थ्य पूर्वाधार निर्माणको तयारीमा प्रदेश सरकार

हेटौंडा : देशका विभिन्न जिल्लामा अक्सिजनको अभावमा कोरोना संक्रमितहरुले आफनो ज्यान गुमाइरहेको अवस्थामा हेटौंडा अस्पतालमा भने उपचाररत् बिरामीहरुले समस्या ब्यहोर्नु परेको छैन। हेटौंडा अस्पतालमा अहिलेसम्मलाई अक्सिजनको अभाव भएको छैन। हेटौंडामा अक्सिजन प्लान्ट नहुँदा बारा, वीरगंज, नवलपरासीबाट अक्सिजन ल्याउन गरिएको छ। अन्य जिल्लाबाट अक्सिजन ल्याने गरिएको छ। तर निषेधाज्ञाका कारण अक्सिजन…

सम्बन्धित सामग्री

सङ्क्रमित बढ्दै जाँदा अक्सिजन अभाव हुने चिन्ता

चितवनमा कोरोना सङ्क्रमित बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव हुनसक्ने देखिएको छ । अस्पतालमा आउने बिरामी र क्षमताका आधारमा अक्सिजन अभाव हुने देखिएको हो । अहिलेकै तुलनामा कोरोना सङ्क्रमित बढ्दै गएमा अस्पतालमा रहेका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले अपुग हुने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अहिले यहाँका अस्पतालमा २५२ सङ्क्रमित उपचाररत छन् । भरतपुर अस्पतालमा ७५ …

संक्रमित बढ्न थालेपछि अस्पतालमा अक्सिजनको अभाव हुने चिन्ता

जिल्लामा कोरोना सङ्क्रमित बढ्दै जाँदा अस्पतालमा अक्सिजनको अभाव हुनसक्ने देखिएको छ । अस्पतालमा आउने बिरामी र क्षमताका आधारमा अक्सिजन अभाव हुने देखिएको हो । अहिलेकै तुलनामा कोरोना सङ्क्रमित बढ्दै गएमा अस्पतालमा रहेका अक्सिजन प्लान्टबाट उत्पादित अक्सिजनले अपुग हुने स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । अहिले यहाँका अस्पतालमा २५२ सङ्क्रमित उपचाररत छन् । भरतपुर अस्पतालमा ७५ सिलिण्डर, चितवन मेडिकल कलेजमा १०० सिलिण्डर र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा २० सिलिण्डर दैनिक उत्पादन हुने क्षमता

मिनि–अक्सिजन प्लान्ट जडान गर्दै ऐसेलुखर्क गाउँपालिका

कोभिड–१९ को महामारीका बिचमा संक्रमितका लागि आवश्यक अक्सिजनको अभाव हुन नदिन राष्ट्रिय आविष्कार केन्द्रको आर्थिक र प्राविधिक सहयोगमा ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा मिनि–अक्सिजन प्लान्ट जडान सुरु गरिएको हो।...

हेटौंडा अस्पतालमा अक्सिजन सकियो, विरामीको उपचारमा समस्या

हेटौँडा : मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको हेटौँडा अस्पतालमा अक्सिजनको चरम अभाव भएको छ। मकवानपुरमा दिनानुदिन बढिरहेको कोभिड–१९ कोरोना भाइरसका विरामीहरु बढेसँगै हेटौँडा अस्पतालमा अक्सिजनको अभाव भएको हो। अक्सिजनको अभाव भएसँगै प्रतिष्ठानले आज एक विज्ञप्ति जारी गर्दै आजबाट अक्सिजन आवश्यक पर्ने विरामीको उपचार गर्न नसकिने जनाएको छ। विज्ञप्तिमा कोभिड–१९…

हेटौंडा अस्पतालमा अक्सिजनको अभाव, बिरामी भर्ना गर्न नसकिने

हेटौंडा । हेटौंडा अस्पतालमा अक्सिजनको अभाव भएको छ । मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौंडा अस्पतालको कोभिड १९ उपचार कक्षमा उपचाररत कोरोना सङ्क्रमितको उपचारको लागि अक्सिजन सकिएको अस्पतालले जनाएको छ ।

स्वास्थ्य सामग्रीमा मुद्रा सटही सीमा हट्यो

अक्सिजनजन्य स्वास्थ्य सामग्री आयातका लागि राष्ट्र बैंकले हालसम्मकै खुकुलो व्यवस्था गरेको छ । कोभिडको दोस्रो लहरको संक्रमण तीव्र रूपमा फैलिएसँगै अस्पतालमा अक्सिजनको अभाव हुन थालेपछि राष्ट्र बैंकले लचिलो नीतिगत व्यवस्था गरेको हो । नयाँ व्यवस्थाअनुसार अक्सिजनजन्य स्वास्थ्यसम्बन्धी सामग्री आयात गर्दा हाल तय भएको विदेशी मुद्रा सटहीको सीमा लागू नहुने भएको छ । यस्ता सामग्री आयातमा व्यवसायीले जति रकमको पनि विदेशी मुद्रा सटही सुविधा पाउँछन् । यी सामग्री आयात गर्ने व्यवसायीको बिजनेस क्रेडिबिलिटी इन्फर्मेसन (बीसीआई) पनि नचाहिने भएक...

टोखा नगरपालिकामा ४९९० जना कोरोना संक्रमित

काठमाडौं। कोरोनाको दोस्रो लहर सुरु भएसँगै टोखा नगरपालिकामा हिजोसम्म १२ जनाको मृत्यु भएको छ। ४ हजार ९९० जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले बताए। अक्सिजनको अभाव भएको कारण स्वास्थ्य मन्त्रालयलाई अक्सिजन प्लान्ट निर्माण गर्न अनुरोध गरको अधिकारीले बताए ।

अक्सिजनको अभाव चर्किएपछि सिलिन्डर खोज्दै सरकार

अक्सिजनको अभाव चर्किएपछि सरकारले दातृ निकाय र छिमेकी मुलुकसँग सहयोगको हात अघि बढाएको छ ।  टेन्डर आह्वान गर्दा पनि कसैले सहभागिता नजनाएपछि स्वास्थ्य मन्त्रालयले युनिसेफ र चीनलाई

अक्सिजन नपाएर दुई सङ्क्रमितको मृत्यु

भक्तपुर । अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिए । भक्तपुरका अस्पतालहरुमा अक्सिजनको अभाव भइरहेको उनको भनाइ थियो । उनले उक्त अस्पतालले […]