इन्डोनेसियामा कोभिड १९ संक्रमण दर बढेसँगै स्वास्थ्य सेवाहरु प्रभावित भएका छन्। संक्रमितको संख्यामा ह्वात्तै वृद्धि भएपछि अस्पतालहरुमा अक्सिजनको अभाव भएको छ। एउटा अस्पतालमा अक्सिजनको कमी हुँदा ६३ जनाको मृत्यु भएको स्थानीय संचारमाध्यमहरुले जनाएका छन्।
सोमबार बानदुङका दुई अस्पतालले आफूहरुसँग अक्सिजन सकिएको जनाएका छन्। जसकारण उनीहरुले नयाँ बिरामीहरुलाई भर्ना लिन पाएका…