भारतले सन् २०१९ को नोभेम्बरमा नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई आफ्नो नयाँ राजनीतिक नक्सामा देखायो। नेपालभर भारतले नेपाली भूमि अतिक्रमण गरेर आफ्नो नक्सामा राखेको भन्दै विरोध भयो। नेपाल सरकारले पनि कूटनीतिक रूपमा कदमको विरोध गर्यो। भारतले भने उक्त भूमि आफ्नै रहेको दाबी गर्यो तर वार्ताको टेबलमा बस्न