काठमाडौंँ । कोरोनाका कारण थलिएको चलचित्र क्षेत्रलाई चलायमान गराउन सरकारले सहयोग गर्ने भएको छ । बिहिबार कलाकर्मीसँगको प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त आश्वासन दिएका हुन् ।नेपाली कांग्रेसको भातृ संगठन सांस्कृतिक संघको नेतृत्वमा करिव ५ दर्जन बढी कलाकर्मी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उक्त अवसरमा चलचित्रकर्मीले लकडाउन र निषेधाज्ञाले कला क्षेत्रमा धरासायी बनेको फिल्म हलहरु लामो समयदेखि बन्द र कलाकारहरु काम बिन भएको जानकारी गराउँदै कला क्षेत्र पहिलेको अवस्थामा फर्काउन सरकारको सहयोगको