प्रज्ञाको कठिनाइ बुझेका छौँ, सरकारले सहयोग गर्छ :  प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाइलाई मध्यनजर गर्दै सरकारले सहयोग गर्ने बताएका छन्। बिहीबार नेपाल प्रज्ञा– प्रतिष्ठानको ६५ औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव–२०७९ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाइलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताएका हुन्।उनले यसका लागि आवश्यक सल्लाह गरेर सहयोग गर्ने विश्वास दिलाए। उनले मुलुकको भाषा, साहित्य र संस्कृति प्रवद्र्धनको क्षे

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा नेपाल प्रज्ञा–प्रतिष्ठानको वार्षिकोत्सवमा सरिक (फोटोफिचर)

काठमाडौं, ९ असार । प्रधानमन्त्री शेरबहादुर देउवा नेपाल प्रज्ञा–प्रतिष्ठानको ६५औँ वार्षिकोत्सव तथा राष्ट्रिय कविता महोत्सव समारोहमा सहभागी भएका छन् । सो क्रममा उनले समारोहलाई सम्बोधन गरेका छन् । प्रधानमन्त्री देउवाले नेपाल प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाईलाई मध्यनजर गर्दै सरकारले सहयोग गर्ने बताएका छन्। उनले प्रज्ञा–प्रतिष्ठानको आर्थिक कठिनाईलाई समाधान गर्न सरकारले सहयोग गर्ने बताएका हुन्। सम्बोधनको क्रममा उनले […]

निर्वाचन सार्ने सरकारको मनसाय छैन : प्रधानमन्त्री देउवा

विराटनगर : प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन सार्ने सरकारको कुनै मनसाय नभएको बताएका छन्।मोरङको सुन्दरहरैंचा नगरपालिकाको प्रशासकीय भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दैे आज (सोमबार) नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले तोकिएको मितिमै स्थानीय तहको निर्वाचन हुने बताए। कार्यक्रममा उनले निर्वाचन सार्ने सरकारको कुनै मनसाय नभएको बताए। 'निर्वाचन आयोगले निर्वाचन गराउने हो, सरकारले सहयोग गर्ने बताउँदै उनले निर्वाचन आयोग कटिबद्ध भएर निर्वाचन गराएरै छाड्ने प्रतिबद्धता जनाएको छ

संस्कृति संरक्षण गर्न सरकारले सहयोग गर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तमु समुदायको भाषा, संस्कृतिको संरक्षण, संवद्र्धन गर्न सरकारले सहयोग गर्ने बताएका छन् ।  बिहीबार तमु ल्होसारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले तमु समुदायको भाषा, संस्कृति, संविधानको संरक्षण, संवद्र्धन गर्न सरकारले सह…

संस्कृति संरक्षण गर्न सरकारले सहयोग गर्छ : प्रधानमन्त्री देउवा

काठमाडौँ – प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले तमु समुदायको भाषा, संस्कृतिको संरक्षण, संवद्र्धन गर्न सरकारले सहयोग गर्ने बताएका छन् ।  बिहीबार तमु ल्होसारको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले तमु समुदायको भाषा, संस्कृति, संविधानको संरक्षण, संवद्र्धन गर्न सरकारले सह…

राष्ट्रियसभा सदस्य निर्वाचन चाँडै घोषणा हुन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी फागुन २१ गते रिक्त हुने १९  राष्ट्रियसभामा सदस्य पदको निर्वाचनको मिति सरकारले चाँडै तोक्ने बताएका छन् । निर्वाचन आयोगका पदाधिकारीसँगको भेटमा उनले स्थानीय तहको आगामी निर्वाचन तथा प्रतिनिधिसभा र प्रदेशसभामा रिक्त सदस्यको उपनिर्वाचन भने सत्ता साझेदार र अन्य दलसँगको छलफलपछि मात्र निष्कर्षमा पुग्ने जानकारी दिए ।प्रधानमन्त्री देउवाले भने, “निर्वाचन प्रणालीमा सुधार र मतदाता नामावली दर्ता कार्यलाई प्रभावकारी बनाउन सरकारले सहयोग गर्ने छ ।”

कलाकर्मीलाई सरकारले सहयोग गर्छ – प्रधानमन्त्री देउवा

काठमाडौंँ । कोरोनाका कारण थलिएको चलचित्र क्षेत्रलाई चलायमान गराउन सरकारले सहयोग गर्ने भएको छ । बिहिबार कलाकर्मीसँगको प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त आश्वासन दिएका हुन् ।नेपाली कांग्रेसको भातृ संगठन सांस्कृतिक संघको नेतृत्वमा करिव ५ दर्जन बढी कलाकर्मी प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उक्त अवसरमा चलचित्रकर्मीले लकडाउन र निषेधाज्ञाले कला क्षेत्रमा धरासायी बनेको फिल्म हलहरु लामो समयदेखि बन्द र कलाकारहरु काम बिन भएको जानकारी गराउँदै कला क्षेत्र पहिलेको अवस्थामा फर्काउन सरकारको सहयोगको