भाडावृद्धि तत्काल फिर्ता नभए सरकारले गम्भीर मूल्य चुकाउनुपर्ने महासंघको चेतावनी

काठमाडाैं । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रभित्र भएको भाडा वृद्धि तत्काल कार्यान्वयन नगर्न आग्रह गरेको छ । आइतवार नेपाल उद्योग वाणिज्य महासंघमा पत्रकार सम्मेलन गर्दै महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गरेको भाडा वृद्धि तत्काल खारेज गर्न माग गरेको हो । महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले भाडा वृद्धि फिर्ता नलिए सरकारले गम्भीर मूल्य चुकाउनु […]

सम्बन्धित सामग्री

हवाई भाडावृद्धि नियन्त्रणबारे मन्त्रिस्तरीय छलफल

काठमाडौँ- अन्तर्राष्ट्रिय विमान कम्पनीको हवाई भाडावृद्धि भएको विषयमा अन्तरमन्त्रालय छलफल भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्रीप्रसाद पाण्डेले आज परराष्ट्रमन्त्री डा आरजु राणा देउवा र श्रम तथा रोजगारमन्त्री सरदसिंह भण्डारीसँग छलफल गरेका हुन् ।  हवाई भाडावृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मर्कामा परे...

चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडावृद्धि गर्न पाउँदैन : मन्त्री किराती

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडावृद्धि गर्न नपाउने बताएका छन् । बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले भाडावृद्धि भएको भन्ने विषयमा शुक्रबार सेवाप्रदायक संस्थाहरुसंग कुरा गर्ने भन्दै चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडावृद्धि गर्न नपाउने बताएका हुन् ।  नियमकानून भन्दा बाहिर गएर कसैले भाडा बढाउन […]

भाडावृद्धि फिर्ता नभए आन्दोलन

नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्रमा भएको भाडावृद्धि तत्काल फिर्ता नभए सडक आन्दोलनमा जाने चेतावनी दिएको छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले कानुनविपरीत ८ सय प्रतिशतसम्म भाडा बढाएको भन्दै महासंघले भाडावृद्धि फिर्ता नभए आन्दोलनमा जाने बताएको हो । औद्योगिक क्षेत्रभित्रका उद्योगहरुलाई प्रतिरोपनी १२ हजार रुपैयाँ भाडादर तय भएकोमा ०७५ देखि भाडा बढाइएको छ । […]

औद्योगिक क्षेत्रले नियमविपरीत भाडावृद्धि गरेपछि महासंघद्वारा एकदिने तालाबन्दी

काठमाडौँ : औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले विद्यमान ऐन र नियमविपरीत भाडा बढाएकोमा विरोध गर्दै नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले भाडादर तत्काल फिर्ता माग गर्दै तालाबन्दी गरेको छ।महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडमा आज तालाबन्दी गरेको हो। असमान अन्यायपूर्ण तथा विभेदकारी भाडावृद्धि खारेज गर, सबै उद्योगमा एकल भाडा दर कायम गर, वार्ता र सहमतिमा नयाँ भाडा दर निर्धारण गर भन्ने माग महासंघको रहेको छ।निर्यात प्रवर्धन गर्ने र राज्यले पनि उद्योग सञ्चालनमा सहजीकरण गर्नुपर्ने जिम्मेवारी लि

सार्वजनिक यातायातमा अचाक्ली बढ्यो भाडा

संघीय सरकारले चैतको दोस्रो सातादेखि असारको पहिलो सातासम्मको अवधिमा अन्तरप्रदेश चल्ने सार्वजनिक यातायातमा आधा दर्जनपटक भाडावृद्धि गरेर जनताको ढाड सेक्ने काम गरेको छ।...

सार्वजनिक यात्रुबाहक यातायातमा १० प्रतिशत भाडावृद्धि

सरकारले एक प्रदेशबाट अर्को प्रदेशमा चल्ने लामो दूरीका यात्रुबाहक र मालबाहक सवारी सधानको यातायात भाडादरमा १० देखि १५ प्रतिशतसम्म वृद्धि गरेको छ । पेट्रोलिमय पदार्थमा भएको निरन्तरको मूल्य वृद्धिका कारण सरकारले स्वचालित भाडा निर्धारणको अवधारणाअनुरूप भाडादर वृद्धिका लागि सैद्धान्तिक सहमति प्रदान गरेको हो । यातायात व्यवस्था विभागका अनुसार, यात्रुवाहक सवारीमा १०, पहाडी बाटोमा सञ्चालन हुने […]

भाडावृद्धि फिर्ता लिन चेतावनी

अखिल (क्रान्तिकारी)का रञ्जित तामाङ, नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सना, अनेरास्ववियुका महासचिव आरती लामा, अखिल छैठौंका अध्यक्ष विमल पोखरेल र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले बिहीबार संयुक्त विज्ञप्ति जारी गरेर भाडावृद्धि तत्कालै फिर्ता लिन माग गरेका हुन।

यातायात भाडा वृद्धि विरुद्ध आन्दोलनमा उत्रने पाँच विद्यार्थी संगठनको घोषणा

सार्वजनिक यातायातका साधनमा २८ प्रतिशतसम्म भाडावृद्धि गरिएको विरोधमा आन्दोलनमा उत्रने पाँच विद्यार्थी संगठनले घोषणा गरेका छन्।  आज अखिल (छैठौं ) को कार्यकालमा वसेको बैठकले भाडावृद्धि घटाउन आन्दोलनमा जाने निर्णय गरेको हो ।पाँच विद्यार्थी संगठनको बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ-' भाडा बृद्धिको निर्णय तत्काल खारेज नगरिएमा कडा संघर्षमा उत्रिने र त्यसको सम्पूर्ण जिम्मेवार सरकार हुने चेतावनी दिन चाहन्छौं ।'   साउन १ गते यातायात व्यवस्था विभागमा ज्ञापनपत्र पेश गरेपछि आन्दोलनका थप कार

भाडावृद्धि फिर्ता लिन माग गर्दै यातायातमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं : यातायात क्षेत्रमा भएको भाडावृद्धि फिर्ता लिन माग गर्दै अनेरास्ववियु पशुपति क्याम्पस कमिटीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई ज्ञापनपत्र बुझाएको छ। अनेरास्ववियु पशुपति क्याम्पस कमिटीको एक टोलीले शनिवार मन्त्री महासेठलाई ज्ञापनपत्र बुझाएर भाडावृद्धि फिर्ता लिन माग गरेको हो। भेटका क्रममा यातायात मन्...