चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडावृद्धि गर्न पाउँदैन : मन्त्री किराती

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडावृद्धि गर्न नपाउने बताएका छन् । बिहीबार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री किरातीले भाडावृद्धि भएको भन्ने विषयमा शुक्रबार सेवाप्रदायक संस्थाहरुसंग कुरा गर्ने भन्दै चाडपर्वका बेला आन्तरिक जहाजहरुले भाडावृद्धि गर्न नपाउने बताएका हुन् ।  नियमकानून भन्दा बाहिर गएर कसैले भाडा बढाउन […]