भाडावृद्धि फिर्ता लिन माग गर्दै यातायातमन्त्रीलाई ज्ञापनपत्र

काठमाडौं : यातायात क्षेत्रमा भएको भाडावृद्धि फिर्ता लिन माग गर्दै अनेरास्ववियु पशुपति क्याम्पस कमिटीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठलाई ज्ञापनपत्र बुझाएको छ। अनेरास्ववियु पशुपति क्याम्पस कमिटीको एक टोलीले शनिवार मन्त्री महासेठलाई ज्ञापनपत्र बुझाएर भाडावृद्धि फिर्ता लिन माग गरेको हो। भेटका क्रममा यातायात मन्...

सम्बन्धित सामग्री

भाडावृद्धि फिर्ता लिन पाटन औद्योगिक क्षेत्रका उद्योगीहरुको माग

२६ मंसिर, काठमाडौं । पाटन औद्योगिक क्षेत्रका उद्योगीहरुले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बढाएको भाडा वृद्धि तत्काल फिर्ता लिन माग गरेका छन् । सोमबार ललितपुरको पाटन औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगहरुको संस्था कल्याण तथा सुरक्षा समितिले पत्रकार सम्मेलन गर्दै औद्योगिक क्षेत्र व्यवस्थापनले औद्योगिक क्षेत्रमा बढाएको ८ सय प्रतिशत भाडा वृद्धि तत्काल फिर्ता लिन माग गर्दै विरोधका कार्यक्रमहरु […]

भाडावृद्धि फिर्ता लिन चेतावनी

अखिल (क्रान्तिकारी)का रञ्जित तामाङ, नेपाल विद्यार्थी संघका महामन्त्री बलदेव तिमिल्सना, अनेरास्ववियुका महासचिव आरती लामा, अखिल छैठौंका अध्यक्ष विमल पोखरेल र समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रूपनारायण श्रेष्ठले बिहीबार संयुक्त विज्ञप्ति जारी गरेर भाडावृद्धि तत्कालै फिर्ता लिन माग गरेका हुन।