बिस्पोटक ब्याटिङ गर्दै नेपालले पीएनजीलाई दियो दुई सय चार रनको चुनौती

काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी)लाई नेपालले २ सय ४ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सात विकेटको नोक्सानीमा २०३ रन बनाएको हो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ६६ रन बनाए । उनले ३३ बलमा ६६ […]