काठमाडौं – नेकपा एमालेको महाधिवेशनको मतदानमा प्राविधिक समस्या देखिएको छ। निर्वाचन आयोगका सदस्यहरूले बताए अनुसार आज बिहान १२ बजे सुरु हुने भनिएको मतदान कोडिङमा समस्या आएपछि ४ बजे सारिएको थियो। तर ४ बजे पनि आवश्यक प्राविधिक तयारी पूरा नभएपछि आयोगले मतदानको समय थप्ने निर्णय गरेको छ। आयोगले मतदाता तथा सम्बन्धित पक्षलाई प्राविधिक सहयोग सुनिश्चित गर्दै […]
१ पुस, बुटवल । बुटवलमा संचालित अन्तर विद्यालयस्तरीय कबड्डी प्रतियोगितामा छात्र र छात्रा दुवैतर्फ न्यू होराइजन अङ्ग्रेजी आवासीय मावि बुटवल प्रथम भएको छ ।
मंगलबार भएको फाइनलमा छात्रातर्फ होराइजनले कालिका मानव ज्ञान माविलाई र छात्रतर्फ दीप …
साताको तेस्रो कारोबार दिन मंगलबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १८.३७ अंकले बढेर २ हजार ६१९.९९ विन्दुमा बन्द भएको हो। आज ७८ लाख ४ हजार कित्ता शेयर खरिद–बिक्री हुँदा ३ अर्ब २९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज १८७ कम्पनीको शेयर मूल्य बढेको छ भने […]
१ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलका तत्कालीन आयोजना प्रमुख बिनेश मुनकर्मीविरुद्ध भ्रष्टाचार गरेर अस्वभाविक सम्पत्ति कमाएको आरोपमा भ्रष्टाचार मुद्दा पेश गरेको छ ।
विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीका अनुसार, केहीबेर अघिमात्रै …
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पार्टीका नेता शेखर कोइरालाले भेट गरेका छन्। सभापति देउवानिवासमा आज (मंगलबार) भएको भेटमा पार्टीको १५औँ महाधिवेशनबारे छलफल भएको कोइरालाको स्वकीय सचिव दिनेशचन्द्र थपलियाले जानकारी दिए। भेटमा कोइरालाले क्रियाशील सदस्य वितरण समितिले नम्बरविनाका फाराम जिल्ला-जिल्ला पठाएकाले यसले पार्टीभित्र जटिल समस्या उत्पन्न सिर्जना गरेको देउवालाई बताएका थिए। उनले नम्बरविनाका फाराम तत्काल […]
एजेन्सी। कम्बोडियाको रक्षा मन्त्रालयले सोमबार जारी गरेको विज्ञप्तिमा थाई सेनाले कम्बोडियाको सार्वभौम क्षेत्रमा गहिरो प्रवेश गर्दै आफ्नो आक्रमणलाई चौथो सैन्य क्षेत्रमा थप विस्तार गरेको आरोप लगाएको छ। मन्त्रालयका अनुसार थाई सेनाले उत्तरपश्चिमी सिम रीप प्रान्तमा हवाई आक्रमणलाई विस्तार गरेको हाे। थाई सेनाले एफ-१६ लडाकु विमान प्रयोग गरी सोमबार बिहान १० बजे स्थानीय समयमा विस्थापित नागरिक […]