सुनसरी– धरानस्थिति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई पुरानै लयमा फर्काएर थप उचाइमा पुर्याउन सक्ने योग्य, दक्ष र कशुल प्रशासकीय अनुभव भएको उपकुलपतिको खोजी सुरु भएको छ । चिकित्सक, कर्मचारी, शिक्षक र विद्यार्थीहरुको आन्दोलन टुंगिए पनि उपकुलपतिको खोजी भने जारी छ । तीनदशक अघि दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) को मोडलमा स्थापना भएको यो स्वास्थ्य […]