बजेट नआउँदा विमानस्थलको काम प्रभावित

तीन तहका सरकारको संयुक्त लगानीमा विराटनगर विमानस्थललाई क्षेत्रीयस्तरमा स्तरोन्नति गर्ने सहमति भए पनि संघीय सरकारले बजेट नदिँदा काम प्रभावित भएको छ । यो विमानस्थललाई क्षेत्रीयस्तरमा परिणत गर्न आवश्यक जग्गाको मुआब्जा संघीय सरकारले ५० प्रतिशत, प्रदेश सरकारले ४० प्रतिशत र विराटनगर महानगरपालिकाले १० प्रतिशत व्यर्होने सहमति भएको थियो ।

सम्बन्धित सामग्री

बजेट अभावले महाकाली सिँचाइ आयोजना प्रभावित

दोधारा चाँदनी (कञ्चनपुर),११ फागुन । बजेट अभावका कारण राष्ट्रिय गौरवको महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको काम प्रभावित भएको छ । मुआब्जा वितरण र विकास खर्च बजेट सकिएपछि निर्माण रोकिने अवस्था आएको यहाँस्थित आयोजना कार्यालयका निर्देशक कुसाङ शेर्पाले बताए । उनले माग गरेभन्दा निकै कम बजेट प्राप्त भएकाले जमिन अधिग्रहण गर्न समस्या भएको बताए । “विकासतर्फको […]

नगरसभा नहुँदा पालिकाको काम प्रभावित

पर्वत– निर्धारित मितिभन्दा झण्डै तीन महिनासम्म पनि नगरसभा नहुँदा पर्वतको कुश्मा नगरपालिकामा चौतर्फी समस्या सिर्जना हुँदै गएका छन् । पर्वत जिल्लाको सदरमुकामसमेत रहेको कुस्मा नगरपालिकाको नगरसभा हुन नसक्दा सबैभन्दा बढी स्वास्थ्य क्षेत्र प्रभावित बनेको हो । असार १० गतेभित्र गर्नुपर्ने नगरपालिकाको सभा असोज पहिलो सातासम्म पनि हुन सकेको छैन । नगरबाट बजेट पारित नहुँदा नगरभित्र […]

कृषि मन्त्रालय अन्तर्गत खारेजी प्रक्रियामा रहेका कार्यालयहरुको बजेट फुकुवा

१७ साउन, काठमाडौं । सरकारले खारेजीको निर्णय गरेका कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका कार्यालयको बजेट फुकुवा भएको छ । मर्जर तथा खारेजीको प्रक्रिया सुरु नहुन्जेलसम्ममा कार्यालयहरुको काम प्रभावित हुन नदिन यस्तो निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि मन्त्री डा. वेदुराम भुसालले कार्यभार सम्हालेको ५ महिना पुगेको अवसरमा आइतबार आयोजित […]

बजेट निकासा नहुँदा सुनकोशी–मरिणको काम प्रभावित

सिन्धुली । सिन्धुलीको सुनकोशी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बजेट निकासा नहुँदा काम प्रभावित हुन थालेको छ । आयोजना निर्माणको ठेक्का पाएको चिनियाँ कम्पनि चाईना ओभरसिज ईन्जिनियङ कम्पनि कोवेकले सुरुङ निर्माण लगायतको कार्यको नियमित बिलको निकासा समयमै दिन नसक्दा आयोजनाको काममा ढिला हुन सक्ने देखिएको सुनकोशी मरिण डाइभर्सनका आयोजना निर्देशक मित्र बरालले बताउनुभयो । ठेकेदारको बिल आयोजनामा […]

बजेट अभावमा धनगढी–दिपायल फास्ट ट्रयाकको काम प्रभावित

संघीय सरकारले ढिलो गरी चालु वर्षसम्म सिर्जना भएको दायित्व रकमको आधा पनि नपठाएपछि सडक योजना कार्यालयले थप बजेट माग गरेको छ ।

महानगर आवास परियोजनाको काम प्रभावित

सुकुम्वासीलाई जग्गाको लालपुर्जा र घर प्रदान गर्न विराटनगर १२ स्थित मलंगवा बस्तीमा सञ्चालित महानगर आवास परियोजनाको काम प्रभावित भएको छ। महानगर आवास परियोजनाको घर निर्माणका लागि प्रदेश १ को सरकारले उपलब्ध गराएको ७० लाख रुपैयाँ बजेट विराटनगर महानगरपालिकाले...

संसद्को कामः बजेट पास भयो,अध्यादेश निष्क्रिय

संसद् अधिवेशन गत भदौ २३ गतेदेखि सुरु भएयता संसद्ले चालु वर्षको वार्षिक बजेट पारित गरेको भएपनि अन्य काम प्रभावित हुँदै आए।...

बजेट पास नभएकाले विमानस्थलको काम प्रभावित

काठमाडौं । समयमा बजेट पास नभएका कारण अहिले देशका अधिकांश विमानस्थल निर्माणको काम प्रभावित भएको छ । विमानस्थल निर्माण तथा विस्तारका लागि बजेट निकासा हुनुपर्ने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको बजेट बेलैमा पास नभएका कारण हाल गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललगायत देशका अधिकांश विमानस्थल निर्माण आयोजनाको काम प्रभावित भएको हो । चालू आर्थिक वर्ष सुरु भएको साढे […]

बजेट अभावमा प्रदेशको गौरवको आयोजना प्रभावित

विराटनगर । प्रदेश १ सरकारको लगानीमा बन्ने पहिलो प्रादेशिक विराटचोक–घिनाघाट सडक निर्माणको काम बजेट अभावले प्रभावित भएको छ । सडक निर्माणका क्रममा बजेट अभाव भएपछि प्रदेश सरकारले ठेकेदारलाई भुक्तानी दिन सकेको छैन ।पटक–पटक ताकेता गर्दा पनि भुक्तानी नपाएपछि ठेकेदारहरूले सडक निर्माणको काम समय समयमा रोक्दै आएका छन् । जसका कारण सडक निर्माणको काम प्रभावित हुँदै आएको छ ।प्रदेशको राजधानी विराटनगर जोडने सडक प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले अघिल्लो वर्षको भदौमा शिलान्यास गरेका थिए । हाल दुई ले

बजेट अभावले नाग्म–गमगढी सडक स्तरवृद्धि रोकियो

जुम्ला-नाग्म गमगडी सडकको स्तरउन्नतिमा २० करोड बजेट अभाव हुँदाबीचमै काम प्रभावित भएको छ । सडक ग्राभेल, ढल निकासा, ग्यामिन पर्खाललगायतका काम भइरहेको उक्त सडकमा बजेट अभाव भएपछि बीचमै स्तरोन्नतिको काम रोकिएको छ ।संघीय सरकारले नाग्म–गमगडी सडक स्तरोन्नतिका लागि चालू आर्थिक वर्षमा ९ करोड ७० लाख बजेट विनियोजन गरेको थियो । उक्त बजेट गएको असोजमै सकिएपछि […]