बजेट अभावमा धनगढी–दिपायल फास्ट ट्रयाकको काम प्रभावित

संघीय सरकारले ढिलो गरी चालु वर्षसम्म सिर्जना भएको दायित्व रकमको आधा पनि नपठाएपछि सडक योजना कार्यालयले थप बजेट माग गरेको छ ।