१७ साउन, काठमाडौं । सरकारले खारेजीको निर्णय गरेका कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतका कार्यालयको बजेट फुकुवा भएको छ । मर्जर तथा खारेजीको प्रक्रिया सुरु नहुन्जेलसम्ममा कार्यालयहरुको काम प्रभावित हुन नदिन यस्तो निर्णय भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । कृषि मन्त्री डा. वेदुराम भुसालले कार्यभार सम्हालेको ५ महिना पुगेको अवसरमा आइतबार आयोजित […]