कांग्रेसमा चुनावी त्रास: तालमेल गरे कांग्रेस आइको हालतमा पुगिने डर, नगरे सत्ता गुम्ने डर

काठमाडौँ: स्थानीय तहको निर्वाचन नजिकिएसँगै दलहरु रणनीति बनाउन जुटेका छन्। सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले पनि चुनावी रणनीति तय गर्न केन्द्रीय समितिमा छलफल थालेको छ। शुक्रबार दिउँसो कांग्रेस केन्द्रीय कार्यालय सानेपामा सुरु भएको केन्द्रीय समितिमा धेरैजसो केन्द्रीय सदस्यले गठबन्धनसँग तालमेल गरेर जाँदा हुने फाइदा र बेफाइदाको समीक्षा गरेका छन्।…

सम्बन्धित सामग्री

कोशीमा कांग्रेस र एमालेलाई मध्यावधिको डर

२० कात्तिक, विराटनगर । आफ्नै जोडबलमा बनेको कोशी प्रदेश सरकारबाट मन्त्रीलाई फिर्ता बोलाएको नेकपा एमालेको सोमबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको विश्वासको मत चाहिँ कायमै राख्ने निर्णय गर्‍यो । संविधानको धारा १६८(५) अनुसार सरकार गठनका क्रममा नेपाली कांग्रेसबाट विद्रोह गरेका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ प्रदेश सांसदले हस्ताक्षर गरेका थिए । एमालेले २८ […]

अलमलमा मुख्यमन्त्री शर्मा, अन्योलमा कांग्रेस–एमाले

मुख्यमन्त्री राजकुमार शर्माले निर्णय लिन नसक्दा कर्णाली प्रदेश सरकार केन्द्र सरकारको समीकरण विपरीत छ । एमाले सरकारमा सहभागी छ तर कांग्रेस बाहिरै छ । कांग्रेसलाई सरकारमा ल्याउँदा आफ्नो पद गुम्ने डर मुख्यमन्त्री शर्मालाई छ ।

गठबन्धनलाई बागी र समाजवादीको डर

सुर्खेत, कात्तिक २२ । २०७४ सालमा वाम का तर्फबाट कालिकोटबागठबन्धनट महेन्द्रबहादुर शाही प्रतिनिधिसभा सदस्यको तयारीमा थिए। अन्तिममा उनलाई प्रदेशसभाको उम्मेदवार बनाइयो। प्रदेशसभामा निर्वाचित भएपछि उनी कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री बने। उनी अहिले प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। अघिल्लोपटकका प्रतिस्पर्धी नेपाली कांग्रेस उनको साथमा छ। एमालेबाट फुटेको एकीकृत समाजवादीको साथ पनि उनलाई छ। वाम गठबन्धन हुँदा माओवादी […]

दण्ड जरिवानाको डर देखाएर जबरजस्ती इम्बोस्ड नम्बर लाद्‍न खोज्नु घातक– गगन थापा

काठमाडौँ– कांग्रेस महामन्त्री गगन थापाले असार मसान्तभित्र गण्डकी र बागमती प्रदेशमा दर्ता भएका सवारी साधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सरकारको निर्णयको आलोचना गरेका छन्। प्रतिनिधि सभाको आजको बैठकमा बोल्दै महामन्त्री थापाले यातायात मन्त्रालयले आम नागरिकलाई धम्कीपूर्ण निर्देशन दिएको भन्दै आपत्ति जनाए। उनले दण्ड जरिवानाको डर देखाएर नागरिकलाई तर्साउने खोजेको भन्दै आपत्ति जनाए।  नामाकरण टुंगिएको […]

पद, पैसाको लोभ र कारबाहीकाे डर नभएकाले मलाई मत दिए : जगन्नाथ पौडेल

चितवन । भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका पुराना कांग्रेस नेता जगन्नाथ पौडेलले आफूलाई आएको मत सचेत नागरिक र डर धाक धम्कीबाट पछाडि नहट्ने मतदाताको रहेको जिकीर गर्नुभएको छ । बुधबार भरतपुरको लंकूमा पत्रकार सम्मेलन गर्दै उहाँले निर्वाचित नभए पनि पद, पैसाको लोभ र कारवाहीको डर नभएकाहरूले दिएको यो मत निकै शक्तिशाली भएको बताउनुभयो । […]

तनहुँमा कांग्रेसलाई जोशी समूहको डर

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँ क्षेत्र नम्बर १ मा पराजित गर्न भूमिका खेलेको आरोपमा कारबाही भोगेका जोशीको समूह तनहुँ कांग्रेसका लागि चुनौती बन्ने कांग्रेस नेताहरू नै स्विकार्छन्।...

कांग्रेस महाधिवेशन : प्रविधिको प्रयोग गर्न नेताहरूलाई डर, निर्वाचनमा मतपत्रकै भर

अश्विन दानी/ न्युज कारखाना : काठमाडौं, २६, मंसिर ।नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि ईलेक्ट्रोनिक विधिबाट मतदान गराउन निवाचन समितिले पार्टीको केन्द्रीय समितिमा प्रस्ताव पेस गर्‍याे । समितिले पेस गरेको प्रस्तावमा छलफल भयो । तर, कांग्रेसका नेता र नेतृत्वमा आउन चाहने उमेद्‌वारहरू बीच प्रविधिमैत्री जमानामा ईलेक्ट्रोनिक भोटिङ सिष्टम लागु गर्ने विषयमा सहमति जुट्न […]

अब पनि नसुध्रिए कांग्रेस सकिन्छ : गगन

नेपाली कांग्रेसका नेता गगनकुमार थापाले आफ्नो पार्टी अव पनि नसुध्रिए समाप्त हुने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता थापाले कांग्रेस नसुध्रिए समाप्त भएर जाने बताएका हुन् ।उनले पार्टी सकिए आफ्नो र पार्टीका नौ लाख कार्यकर्ताहरुको भविष्य पनि समाप्त हुने बताए । नेता थापाले नौ लाख पार्टीका कार्यकर्तालाई कांग्रेस सकिन्छ भन्ने डर […]

विपक्षीलाई फ्लोर क्रसको डर, सतर्क रहन सर्कुलर

१२ वैशाख पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध तीन दलले दर्ता भएको अविश्वासको प्रस्तावले भोलि प्रदेशसभामा प्रवेश पाउने भएको छ ।अविश्वासको प्रस्तावमा उत्रिएका दलहरुको प्रदेशसभामा टुप्लुक्क बहुमत छ, तर कर्णालीमा जस्तै फ्लोर क्रसको डर उनीहरुमा देखिएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का २८ प्रदेशसभा सदस्यले मुख्यमन्त्री गुरुङविरुद्ध २ […]