काठमाडौं : गण्डकी प्रदेशसभामा नेपाली कांग्रेस र माओवादी केन्द्रले आफ्ना सांसदलाई अविश्वासको प्रस्ताव पारित गराउन रिसोर्टमा राखेको छ। माओवादी र कांग्रेसका सांसदलाई एकै ठाउँमा लेकसाइडको कुटि रिसोर्टमा राखिएको हो।
नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीले अविश्वासको प्रस्तावमा सत्तापक्षले चलखेल गर्न सक्ने भएकाले रिसोर्टमा राखिएको बताए। सत्ता पक्षले विपक्षी सांसदहरुलाई…