सुर्खेत, कात्तिक २२ । २०७४ सालमा वाम का तर्फबाट कालिकोटबागठबन्धनट महेन्द्रबहादुर शाही प्रतिनिधिसभा सदस्यको तयारीमा थिए। अन्तिममा उनलाई प्रदेशसभाको उम्मेदवार बनाइयो। प्रदेशसभामा निर्वाचित भएपछि उनी कर्णाली प्रदेशको पहिलो मुख्यमन्त्री बने। उनी अहिले प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन्। अघिल्लोपटकका प्रतिस्पर्धी नेपाली कांग्रेस उनको साथमा छ। एमालेबाट फुटेको एकीकृत समाजवादीको साथ पनि उनलाई छ। वाम गठबन्धन हुँदा माओवादी […]