२० कात्तिक, विराटनगर । आफ्नै जोडबलमा बनेको कोशी प्रदेश सरकारबाट मन्त्रीलाई फिर्ता बोलाएको नेकपा एमालेको सोमबार बसेको संसदीय दलको बैठकले मुख्यमन्त्रीलाई दिएको विश्वासको मत चाहिँ कायमै राख्ने निर्णय गर्यो । संविधानको धारा १६८(५) अनुसार सरकार गठनका क्रममा नेपाली कांग्रेसबाट विद्रोह गरेका केदार कार्कीलाई मुख्यमन्त्री बनाउन एमालेका ३९ प्रदेश सांसदले हस्ताक्षर गरेका थिए । एमालेले २८ […]