सिरि ए फुटबलमा ईन्टर मिलानको फराकिलो जित

सिरि ए फुटबलमा ईन्टर मिलानले फराकिलो जित निकालेको छ । गएराति ईन्टरले घरेलु मैदानमा ब्रेसियालाई ६–० ले हराएको छ । ईन्टरको जितमा एस्ले योङ, एलेक्सिस साञ्चेज, डेनिलो डी आम्ब्रासियो, रोबर्टो गाग्लियार्डिनी, क्रिस्टियन एरिक्सन र एन्टोनियो क्यानड्रेभाले एक एक गोल गरेका थिए । लोनमा साञ्चेज म्यान्चेष्टर युनाईटेडबाट ईन्टर ...

सम्बन्धित सामग्री

बायर्नको फराकिलो जित

काठमाडौं । जर्मन बुन्डेसलिगा फुटबलमा बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । बायर्नले शुक्रबार राति घरेलु मैदानमा बायर लिभरकुसेनमाथि ४–० को फराकिलो जित निकालेको हो । बायर्नको जितमा लोरी साने, जमल मुसिआला, साडियो माने र थोमस मुलरले एक एक गोल गरे । खेलको तेस्रो मिनेटमा सानेले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । १७ औं […]

यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलकाे फराकिलो जित

काठमाण्डाै - यूईएफए नेसन्स लिग फुटबलमा पोर्चुगलले फराकिलो जित निकालेको छ । समूह चरण अन्तर्गत गएराति भएको खेलमा पोर्चुगलले चेक रिपब्लिकलाई ४–० गोलले हराएको हो । पोर्चुगलको जितमा डिएगो डालोटले दुई गोल गरे । ब्रुनो फर्नान्डेज र डिएगो जोटाले एक/एक गोल गरे । जितसँगै लिग 'ए' समूह २ को पोर्चुगल शीर्ष स्थानमा उक्लिएको छ । पोर्चुगलकाे ५ खेलमा १० अङ्क छ । चेक रिपब्लिक ४ अङ्क जोडेर पुछारमा छ । स्पेनको ८ तथा स्विट्जरल्यान्डको ६ अङ्क छ । यही समूहको अर्को खेलमा स्विट्जरल्यान्डले स्पेनलाई २–१ ले प...

टोटनह्यामको फराकिलो जित

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले लेस्टर सिटीलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको हो । टोटनह्यामका लागि सब्सटीच्युट खेलाडी सन ह्युङ मिनले ह्याट्रिक गर्दा ह्यारी केन, एरिक डियर र बेन्टान्करले एक एक गोल थपे । लेस्टरका लागि युरी टेलिमन्स र जेम्स म्याडिसनले […]

सिटीको फराकिलो जित, हालान्डको ह्याट्रिक

डिफेन्डिङ च्याम्पियन म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलमा नोटेम फरेष्टलाई ६–० गोलले पराजित गरेको छ । घरेलु टिम सिटीले नोटेम फरेष्टविरुद्ध फराकिलो जित निकालेको हो ।

इन्टर मिलानको फराकिलो जित

काठमाडौं । इटालियन सिरी”ए’ फुटबलमा इन्टर मिलानले फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा इन्टरले सालेरनिटानामाथि ५–० को फराकिलो जित निकालेको हो । इन्टरका लागि लाउटरो मार्टिनेजले ह्याट्रिक तथा इडेन जेकोले दुई गोल गरे । खेलको २२ औं मिनेटमा मार्टिनेजले गोल गर्दै इन्टरलाई १–० को अग्रता दिलाएका थिए । ४० औं मिनेटमा मार्टिनेजले […]

लेवान्डोस्कीको ह्याट्रिकमा बायर्नको फराकिलो जित

जर्मन बुन्डेसलिगा फुटबलमा शीर्ष स्थानको बायर्न म्युनिखले फराकिलो जित निकालेको छ । गए राति भएको खेलमा बायर्नले एफसी कोल्नलाई ४–० गोल अन्तरले हराएको हो ।

लिभरपुलले फराकिलो जित

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ४–० गोल अन्तरले पराजित गरेको हो । लिभरपुललाई जित दिलाउन डिएगो जोटाले दुई गोल गरे भने थियागो अलाकान्टरा र भिर्गिल भान डाइकले एक एक गोल गरे । खेलको ३२ औं मिनेटमा जोटाले व्यक्तिगत दोस्रो गोल गर्दै टिमको अग्रता […]

इटालियन सिरी ए फुटबलमा नापोलीको फराकिलो जित

काठमाडौं, ८ असोज । इटालियन सिरी ए फुटबलमा नापोलीले साम्पडोरियामाथि फराकिलो जित निकालेको छ । बिहीबार राति भएको खेलमा साम्पडोरियालाई ४–० गोल अन्तरले पराजित गरेको हो । सिरी ए फुटबलमा नापोलीको यो लगातार पाचौं जित हो ।खेलको दशौँ मिनेटमा भिक्टरले गोल गर्दै नापोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ३९औं मिनेटमा फाबियनले गोल गर्दै टिमको […]

सिरि ए फुटबलमा इन्टर मिलानको फराकिलो जित

एजेन्सी, ३ भदौ । सिरि ए फुटबलमा इन्टर मिलानले बोलोग्नामाथि फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले बोलोग्नामाथि ६–१ फराकिलो जित निकालेको हो । डेनजेल डम्फ्राइजको पासमा लौराटो मार्टिनेजले गोल गर्दा इन्टरले सुरुवाती अग्रता लिएको थियो । फेडेरिको डिमार्कोको कर्नरमा मिलान स्क्रिनियारले इन्टरको अग्रतालाई दोब्बर बनाएका थिए । इडेन जिकोले अन्तिम समयमा […]