एजेन्सी, ३ भदौ । सिरि ए फुटबलमा इन्टर मिलानले बोलोग्नामाथि फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा इन्टरले बोलोग्नामाथि ६–१ फराकिलो जित निकालेको हो । डेनजेल डम्फ्राइजको पासमा लौराटो मार्टिनेजले गोल गर्दा इन्टरले सुरुवाती अग्रता लिएको थियो । फेडेरिको डिमार्कोको कर्नरमा मिलान स्क्रिनियारले इन्टरको अग्रतालाई दोब्बर बनाएका थिए । इडेन जिकोले अन्तिम समयमा […]