काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरले फराकिलो जित निकालेको छ । शनिबार राति भएको खेलमा टोटेनहमले लेस्टर सिटीलाई ६–२ को फराकिलो अन्तरले पराजित गरेको हो । टोटनह्यामका लागि सब्सटीच्युट खेलाडी सन ह्युङ मिनले ह्याट्रिक गर्दा ह्यारी केन, एरिक डियर र बेन्टान्करले एक एक गोल थपे । लेस्टरका लागि युरी टेलिमन्स र जेम्स म्याडिसनले […]