हङकङलाई पराजित गर्दै नेपाल च्याम्पियन, एसिया कपमा छानियो

काठमाडौं । नेपालले एसीसी यू–१९ एसिया कप छनोटको रुपमा रहेको एसीसी यू–१९ इस्टर्न रिजनको उपाधि जितेको छ ।

सम्बन्धित सामग्री

एमसीसी प्रिमियर कपको उपाधि नेपाललाई

काठमाडौँ – नेपाल एसीसी प्रिमियर कपको च्याम्पियन बनेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनल खेलमा यूएईले सात विकेटले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो । यूएईले दिएको ११८ रनको लक्ष्य लक्ष्य नेपालले ३ विकेट गुमाएर ३०.३ ओभरमै भेटाएको हो । नेपालका लागि गुल्सन झाले सर्वाधिक ६७ रन जोड्दा भीम सार्कीले ३६ रन जोडेका […]

राष्ट्रिय बुद्धिचाल : तीन खेलाडीलाई संयुक्त अग्रता

६ वैशाख, काठमाडौं । फिडेमास्टर रुपेश जयसवाल, पूर्व नेपाल च्याम्पियन सुरवीर लामा र उदीयमान खेलाडी पुरुषोत्तम सिलवालले २२औं राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपको खुल्लातर्फ समान २ अंकका साथ संयुक्त अग्रता लिएका छन् । रुपेशले बुधबार दोस्रो चरणमा केशव श्रेष्ठलाई पराजित गरे । कालो गोटी लिएर सिलिसेन्स ड्राइगन प्रणालीमा खेल सुरु गरेका रुपेश सुरुवातमा रक्षात्मक थिए । ३५औं […]

आर्मीलाई हराउँदै हेल्प नेपाल च्याम्पियन

काठमाडौं (हाम्रो खेलकुद) – साविक विजेता विभागीय त्रिभुवन आर्मी क्लबलाई सोझो सेटमा पराजित गर्दै टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लब सातौं एनभिए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फ च्याम्पियन बनेको छ । आर्मीलाई ३–० को सोझो सेटमा पराजित गर्दै साविकको उपविजेता हेल्प नेपालले उपाधि जित्न सफल भएको हो । आर्मीले पाकिस्तानको तीन राष्ट्रिय […]

बंगलादेशलाई पराजित गरे नेपाल च्याम्पियन बन्न‍े

काठमाडौँ – साफ यु १५ महिला च्याम्पियनसिपको अन्तिम खेलमा आज (शुक्रबार) नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ। ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा हुने खेल नेपाली समय अनुसार सवा चार बजे सुरु हुनेछ। तीन राष्ट्र सहभागी साफ च्याम्पियनसिपमा नेपाल एक्लो अपराजित टोली हो। अन्तिम खेलमा दिपा रोकायको कप्तानीमा रहेको नेपाल बंगलादेशलाई पराजित गर्दै च्याम्पियन हुने दाउमा छ। […]

एसिएन सेन्ट्रल जोन च्यालेन्ज कप भलिबलको उपाधि नेपाललाई

मंगलबार बंगलादेशको ढाका भएको फाइनलमा उज्वेकिस्तानलाई ३–२ को सेटमा पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो ।

​डिभिजन टू : नेपाल च्याम्पियन बन्न चुक्यो, पारसको विष्फोटक ब्याटिङ

काठमाडौं, फागुन ३ – आइसीसी डिभिजन टूको फाइनलमा २७८ रनको विजयी लक्ष्य पाएको नेपाल युएईसँग ७ रनले पराजित भएको छ ।  २७८ रनको विजयी  लक्ष...

नेपाल च्याम्पियन

फाइनल खेलमा सुरुआती जोडीको ब्याटिङ चलेपछि नेपालले प्रथम ह्विलचियर क्रिकेट च्याम्पियनसिप २०१७ को उपाधि जितेको छ । बंगलादेशलाई ५४ रनले पराजित गर्दै नेपालले उपाधि उचालेको हो ।