यू-१९ एसियाकप : श्रीलंकालाई ९ विकेटले हराउँदै भारत बन्यो विजेता

भारतले श्रीलंकालाई ९ विकेटले सजिलै पराजित गरि यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ। उपाधि जित्नका लागि उसले २१ दशमलव ३ बलमात्र खेलेर १ सय ४ रन बनायो।युएईको दुबई अन्तरराष्ट्रिय स्टेडियममा आज भएको फाइनलमा भारतले १ सय २ रनको झिनो लक्ष्य १ विकेटको क्षतिमा सहजै पूरा गरेको हो।श्रीलंकाले १ सय ६ रन बनाए पनि वर्षाले वाधा गरेको खेलमा डकवर्थ लुइस नियमअनुसार भारतले १ सय २ रनको लक्ष्य पाएको थियो।अंकृश रघुवंशीले ६७ बलमा नटआउट ५६ रन हिर्काउँदै भारतलाई सहज जित दिलाए।यसैगरी भारतका लागि शेक राशिदले न

सम्बन्धित सामग्री

एसियाकप सुपर-४: श्रीलंका विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्दै भारत

काठमाडौं- एसियाकप क्रिकेट अन्तर्गत सुपर-४ को आफ्नो दोस्रो खेलमा भारतले श्रीलंका विरुद्ध टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। रोहित शर्माले पाकिस्तान विरुद्धको टिममा एक परिवर्तन गरेका छन्। शार्दुल ठाकुरको स्थानमा अक्षर पटेललाई प्लेइङ-११ मा समेटेका छन्। श्रीलंकाले भने बंगलादेश विरुद्धको खेलको टोलीमा कुनै परिवर्तन गरेको छैन्। यसअघि सुपर- ४ को पहिलो खेलमा पाकिस्तानलाई […]

एसियाकप: श्रीलंकासँग पराजित भएसँगै भारतको फाइनल सम्भावना कमजोर

एसियाकप टी-२० क्रिकेटमा भारत श्रीलंकसँग ६ विकेटले पराजित भएको छ। शीर्ष चारको भिडन्तमा भारतको यो लगातार दोस्रो हार हो। पराजयसँगै भारतको एसियाकप क्रिकेटमा सेमिफाइनल सम्भावना गणतिय बनेको छ। दुबई अन्तराष्ट्रिय मैदानमा टस हारेर पहिलो ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ७३ रन बनाएको थियो। श्रीलंकाले उक्त लक्ष्य १ बल बाँकी […]

एसियाकप: जित्नै पर्ने दबाबबीच भारत श्रीलंकाको सामना गर्दै

काठमाडाैँ- एसियाकप क्रिकेटको शीर्ष चारमा भारत र श्रीलंका प्रतिस्पर्धा गर्दैछन्। भारत आजको खेलमा जित निकाल्नै पर्ने दबाबमा रहेकाे छ। भारत पराजित भएको खण्डमा फाइनल पुग्नबाट वञ्चित हुने छ। श्रीलंका भने शीर्ष चारमा लगातार दुई जितसहित फाइनल पुग्ने संभावना थप बलियो बनाउने लक्ष्यमा हुने छ। आफ्नो पहिलो खेलमा श्रीलंकाले अफगानिस्तानलाई पराजित गरेकाले पनि भारतविरुद्ध बलियो आत्मविश्वासका […]

भारत पाकिस्तानसँग भिड्दै

काठमाडौँ । एसियाकप क्रिकेट अन्तर्गत सुपर चारको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानको सामना गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भारत र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा पाकिस्तान समूह चरणमा बेहोरेको हारको बदला लिन चाहन्छ । भारत र पाकिस्तान समूह ‘ए’ को पहिलो खेलमा भिडेका थिए । […]

भारत र पाकिस्तान भिड्दै

एसियाकप क्रिकेट अन्तर्गत सुपर चारको आफ्नो पहिलो खेलमा भारतले पाकिस्तानको सामना गर्दैछ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने भारत र पाकिस्तानबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ ।आजको खेलमा पाकिस्तान समूह चरणमा बेहोरेको हारको बदला लिन चाहन्छ । भारत र पाकिस्तान समूह ‘ए’ को पहिलो खेलमा भिडेका थिए । उक्त खेलमा भारतले पाकिस्तानमाथि ५ विकेटको जित निकालेको थियो ।भारत आजको खेलमा पनि सोही लयलाई कायम राख्ने योजनामा छ । यता पाकिस्तान भने भारतलाई हराउँदै सुखद सुरुवात गर्ने य

भारत एसियाकपको सेमिफाइनलमा

युएईमा जारी एसियाकप टी-२० क्रिकेटमा भारत लगातार दोस्रो जित निकाल्दै सेमिफाइनल प्रवेश गरेको छ। बुधबार राति भएको खेलमा भारतले हङकङलाई ४० रनले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो। पहिलो खेलमा पाकिस्तानलाई ५ विकेटले पराजित गरेको भारत दोस्रो खेलमा पनि आफ्नो राम्रो प्रदर्शनलाई कायम राख्न सफल भयो। अब समूह ‘ए’ बाट सेमिफाइनल पुग्ने दोस्रो टिमको […]

एसियाकपमा भारतविरुद्ध खेल्दै हङकङ

एसियाकप क्रिकेटमा बुधबार भारत र हङकङ प्रतिस्पर्धा गर्दैछन्। हङकङले एसियाकप छनोटमा आफ्ना सबै तीन खेलमा जित निकाल्दै एसियाकपमा स्थान बनाएको थियो। भारतले भने समूहचरणको पहिलो खेलमा पाकिस्तानलाई पराजित गरेको थियो। हङकङको भने एसियाकपको समूह चरणको यो पहिलो खेल हो। एसियाकपमा भारत र हङकङ तेस्रो पटक प्रतिस्पर्धा गर्न लागेका हुन्। यसअघि २००८ मा भएको पहिलो भिडन्तमा […]

एसियाकप: भारत-पाक भिडन्त किन सँधै प्रतीक्षित?

एसियाकप टी-२० क्रिकेटमा १० महिनापछि भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन्। तर अहिले भारत र पाकिस्तानबीचको खेलको चर्चा विश्व क्रिकेटमा बहुप्रतिक्षित छ। भारत र पाकिस्तानबीच आइसिसी इभेन्टबाहेक प्रतिस्पर्धा हुँदैन। राजनीतिक खिचातानीको असरले यी दुई देशले मैत्रीपूर्ण क्रिकेट खेल्दैनन्। विश्वका सबै खेलाडीले खेल्ने इन्डियन प्रिमियर लिगमा समेत पाकिस्तानी खेलाडीलाई इन्ट्री छैन। जसले गर्दा भारत र पाकिस्तानबीच आइसिसी […]

एसियाकपः १५ दिनमा १३ खेल भारत पाकिस्तान दुवैको नजर उपाधिमा

काठमाडौँ – शनिबारबाट सुरु हुने एसियाकप क्रिकेट यसपटक टी−२० फम्र्याटमा हुँदै छ। हरेक चार वर्षमा हुने प्रतियोगिताको आधिकारिक फम्र्याट एकदिवसीय भए पनि अस्ट्रेलियामा हुने टी–२० विश्वकपलाई ध्यानमा राख्दै यसपटक टी−२० फम्र्याटमै प्रतियोगिता आयोजना गर्न लागिएको हो। प्रतियोगिताको पहिलो खेलमा अफगानिस्तान र श्रीलंका २७ सेप्टेम्बर (भोलि) प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगिताको फाइनल भने ११ सेप्टेम्बरमा हुनेछ। एसियाकप […]