बंगलादेशले जित्यो यू-१९ एसिया कप

काठमाडौं। बंगलादेशले एसीसी यू-१९ एसिया कप क्रिकेटको उपाधि जितेको छ । आइतबार भएको फाइनलमा बंगलादेशले यूएईलाई १९५ रनले पराजित गरेको हो । पहिला ब्याटिङ गरेको बंगलादेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८२ रन जोडेको थियो । बंगलादेशका प्रारम्भिक ब्याट्सम्यान आसिकुर रहमान सिब्लीले १२९, चोधुर रिजवानले ६० र अरिफुल इस्लामले ५० रन बनाए । बलिङमा […]