धान रोप्ने बेलामा मलको हाहाकार : किसान भन्छन् - 'सरकार हामीलाई अरू हैन मल देऊ'

किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव चुलिएको छ । यसवर्ष जेठमै वर्षा सुुरु भएकाले कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् । केही सहकारीले बेलैमा ल्याएको मल बिक्री सुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ ।

सम्बन्धित सामग्री

मोरङमा मलको हाहाकार, धानमा मल हाल्न नपाउँदा उत्पादन घट्ने चिन्तामा किसान

विराटनगर । सरकारले समयमै आपूर्ति नगर्दा मोरङमा रासायनिक मलको हाहाकार भएको छ । किसानले धानबालीमा अहिलेसम्म मल हाल्न पाएका छैनन् । पर्याप्त मल नआएकाले बितरणमा समेत समस्या भएको छ । मल हाल्न नपाउँदा धालबाली बिग्रन थालेको मोरङका किसानको गुनासो छ । मोरङ बुढी गंगा –४ का किसान देवी उप्रेतिले मल अभावका कारण बालि बिग्रन थालेको […]

सिन्धुलीमा मलको हाहाकार, किसान मर्कामा

सिन्धुली । सिन्धुलीमा किसानहरुले खेती लगाउने समयमा मल पाउन नसक्दा सदरमुकाम सिन्धुलिमाडीमा दिनहुँ जसो मल खोज्न धाउन बाध्य भएका छन् । महिनौं बितिसक्दा समेत खेतबारीमा हाल्ने मल पनि पाउन नसकेको भन्दै किसानहरुले कृषि सामाग्री कम्पनीको गेटमै नाराबाजी र ताला बन्दी गर्दै आएका छन् । पछिल्लो समयमा सिन्धुली जिल्लामा अवस्थित कृषि सामाग्री कम्पनी लिमिटेडमा केही मात्रा […]

‘मानो रोपेर मुरी फलाउने’ महिना, मल माग्दै किसान आन्दोलनमा

अत्तरिया – ‘मानो रोपेर मुरी फलाउने’ समयका कैलाली, कञ्चनपुरका किसान भने हातमा ब्यानर र प्लाकार्ड बोकेर आन्दोलनमा उत्रेका छन् । यस बर्ष मलको हाहाकार भएपछि किसानहरु सडकमा चक्काजाम गरेर मलको माग गर्ने अवस्थामा पुगेका हुन् । धानको खेतीका लागि मल नपाइएपछि किसानहरुलाई आन्दोलन गर्नुपर्ने बाध्यता आइलागेको किसानहरूले बताएका छन् । किसानहरुले मंगलबार सरकारलाई चाँडो भन्दा […]

धान रोप्ने बेलामा मलको हाहाकार

भक्तपुर, २० जेठ । किसानको जिल्ला भनेर चिनिने भक्तपुरमा रासायनिक मलको अभाव चुलिएको छ । यसवर्ष जेठमै वर्षा सुुरु भएकाले कतिपय ठाउँमा रोपाइँ गर्न तयारी गरिए पनि रासायनिक मल नहुँदा किसान मर्कामा परेका छन् । केही सहकारीले बेलैमा ल्याएको मल बिक्री सुरु गरेकाले पाँच किलो मल लिन किसानलाई रातभर लाइनमा बस्नु परेको छ । पैसा […]

देशभर मलको हाहाकार

काठमाडौं । देशभरका किसानले रासायनिक मलको चरम अभाव खेपिरहेका छन् । मुख्य गरी गहुँ र व्यावसायिक तरकारी खेती गर्ने किसान स्थानीय सहकारीमा घन्टौँ लाइनमा बस्दासमेत रित्तो हात फर्किन बाध्य छन् । दुई सरकारी कम्पनी कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले स्थानीय सहकारीमार्फत किसानलाई मल बिक्री गर्छन् । तर, यी कम्पनीका गोदाममै मल रित्तिएपछि सहकारीले पाएका […]

‘अन्नभण्डार’मा सधैं मलको हाहाकार

सरकारी स्वामित्वका कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङले सोझै किसानलाई मल दिँदैनन्। उनीहरूले कृषि सहकारी (डिलर) लाई मल दिन्छन्। डिलरमार्फत किसानले मल किन्ने व्यवस्था छ। तर डिलरले किसानलाई नदिई एग्रोभेटलाई अतिरिक्त रकम लिएर बेच्ने गरेको आरोप छ। ...

सर्लाहीमा मलको हाहाकार

सर्लाही, ११ असोज । नेपालका अधिकांश जनता कृषिमा आधारित छन् । समयमै मल नपाउने समस्या किसानहरुले सधै भोग्नुपर्छ । धानले अहिले फुल खेल्ने बेला भइसकेको छ । डेढ महिनादेखि सर्लाहीका कृषकहरुले युरिया र डिएपी मल पाएका छैनन् । मल वितरण गर्दै आएका सहकारीहरु, डिलरहरु र पसलहरुमा किसान पुग्ने भएपनि रित्तो हात फर्कुनपरेको कृषकहरु बताउछन् । […]

बन्द हुँदै मल बिक्री केन्द्र

कोभिड–१९ (कोरोना भाइरस) महामारीका कारण रासायनिक मलको बिक्री वितरण प्रभावित हुने भएको छ ।  मल बिक्री केन्द्रहरूमा किसान तथा व्यापारीको भीडभाड अत्यधिक बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालयहरूले बिक्री केन्द्रहरू बन्द गराउन थालेका छन् । मल बिक्री केन्द्रहरू बन्द हुन थालेपछि ठाउँठाउँमा किसानलाई मलको हाहाकार हुन थालेको छ ।  कृषि सामग्री केन्द्र लिमिटेडका प्रमुख नेत्र भण्डारीका अनुसार बाहिरबाट आउने रासायनिक मलको प्रवेश बिन्दुका रूपमा रहेको नवलपरासी बन्द भइसकेको छ । हेटौँडाको बिक्री केन्द्र शुक्रबारदेखि बन्द गर...