देशभर मलको हाहाकार : किसान भन्छन्– सुन किन्न पाइन्छ तर मल पाइँदैन, यो कस्तो कृषिप्रधान देश हो ?

रोपाइँको सिजन सुरु हुनै लाग्दा देशभर मलको हाहाकार भएको छ । मुलुकमा मलको आपूर्ति गर्ने कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङका जिल्ला–जिल्लामा रहेका भण्डारण मात्रै होइन, केन्द्रको गोदाम नै रित्तिएका छन् ।...